Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue
Khabardabali

शान्ति स्थापनाका काममा रु दुई अर्ब चालीस करोड

काठमाडौँ, नेपाल शान्ति कोष सचिवालयको १७आैँ बोर्ड बैठकले शान्ति स्थापनाको रणनीतिक कार्यान्वयनमा सहयोग पु¥याउन रु दुई अर्ब ४० करोड बजेट अनुमोदन गरेको ...

बिहार : तुफानका कारण ३२ को मृत्यु

बिहार/एजेन्सी, बिहारको कोसी क्षेत्रमा आएको ठुलो तुफानको चपेटमा परी ३२ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । बिहारका आपदा प्रबन्धन विभागका प...

के हेरिरहेछन् महामारीग्रस्त भेगका एनजीओ

काठमाडौं, जाजरकोट, जुम्ला र कालिकोटका जनताले महामारी नियन्त्रणका लागि समान्य औषधी नपाइरहेको अवस्थामा तिनै जिल्लाहरुलाई मुख्य आधार बनाएर उनै प्रकोपग्रस...

बस दुर्घटनामा मृत्यु भएकामध्ये बाह्रको सनाखत

धादिङ, त्रिभुवन राजपथको झ्याप्लेखोलामा आज बिहान भएको बस दुर्घटनामा मारिएकाहरुमध्ये १२ जनाको सनाखत भएको छ । भारतीय तीर्थालुहरु बोकेका दुई तले बस दुर...

अचम्मः तीन वर्षदेखि पिंजडामा कैद सुगाले पार्‍यो तीनवटा अण्डा !

लखनउ, हेडलाइन पढ्दा तपाईंलाई अचम्म लाग्यो होला तर यो वास्तविक हो । तीन वर्षदेखि लगातार पिंजडामा कैद गरिएको पोथी सुगाले तीनवटा अण्डा पारेको छ । भारतको ...

करिडोर क्षेत्रका एघार जुट उद्योग धरासायी

पथरी,  औद्योगिक करिडोर क्षेत्रमा सञ्चामोरङ–सुनसरी लित ११ वटा जुट उद्योग धरासायी बन्दै गएका छन् । चार वटा जुट उद्योग बन्द नै भइसकेका छन् । अरु केही ज...

‘ड्रिम फाप्ला’ क्रिकेट मैदान निर्माण अभियानलाई सहयोग

धनगढी, धनगढी नगरपालिका–३ बोराडाँडीस्थित फाप्ला मैदानलाई क्रिकेट मैदानका रुपमा विकास गर्न थालिएको ‘ड्रिम फापला’ अभियानलाई क्रिकेट खेलाडीले नगद सहयोग ...

खाली पेटमा लसुन खाँदा हुन्छ यी चमत्कारी फाइदा

लसुन हरेक प्रकारको भोजनमा प्रयोग गर्न सकिन्छ । तपाईं सोच्न पनि सक्नु हुन्न कि एउटा लसुनले शरिर भित्र पैदा हुने अनेकौँ रोगहरुलाई नाश गर्ने गर्दछ । यो ध...

नागरिकता बनाउनेभन्दा राहदानी लिने दोब्बर

चितवन, जिल्ला प्रशासन कार्यालय चितवनमा नागरिकता बनाउनेभन्दा राहदानी बनाउनेको सङ्ख्या दोब्बर बढी रहेको छ । गत चैतमा प्रशासनबाट दुई हजार ४०८ लाई राहदान...

शान्ति कायम गर्न धार्मिक गतिविधिको महत्व हुन्छ: नेता ओली

काठमाडौँ,  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नैतिकवान समाज निर्माण गरी दिगो शान्ति कायम गर्न धार्मिक गतिविधिको महत्व हुने बताएका छन् । नक...