Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri
Khabardabali

हल्लाको पछाडि नलाग्न सरकारको आग्रह

काठमाडौं, केही सामाजिक सञ्जालहरुमा भूकम्पका बारेमा आएका अफवाहले सम्पूर्ण नागरिक सडकमा आउँदा व्यवस्थापन गर्न कठिनाइ भएको भन्दै सरकारले त्यस्ता भ्रमपूर्...

भूकम्पपछि करिब तीन सय यार्सागुम्बा सङ्कलक सम्पर्कबिहिन

दोलखा, शनिबारको भूकम्पपछि दोलखामा तीन सय जनाभन्दा बढी यार्सागुम्बा सङ्कलक सम्पर्क बाहिर रहेका छन् । लामाबगर गाविसमा यार्सागुम्बा सङ्कलनमा गएका तीन ...

काभ्रेपलाञ्चोकमा एक सय ९३ को मृत्यु

बनेपा, काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पबाट अहिलेसम्म एक सय ९३ जनाको मृत्यु भएको छ । प्राप्त पछिल्लो विवरण अनुसार सात सय जनाभन्दा बढी घाइते भएका छन् । ...

सिन्धुपाल्चोकमा त्रिपालसम्म नपाएको भन्दै भुकम्प पिडितद्वारा नारावाजी, सिडिओ सम्पर्क विहिन

काठमाडौं, सिन्धुपाल्चोकमा सदरमुकाम आसपासका विस्थापितहरुले राज्यले त्रिपालसम्म पनि उपलब्ध नगराएको र उद्धारमा सकृय पहल नगरेको भन्दै जिल्ला प्रशासन कार्य...

उद्धारकालागि जापानले ७० जनाको विशेषज्ञ टोली पठाउने

टोकियो, शनिबार नेपालमा गएको विनाशकारी भूकम्पका कारण नेपालमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै जापान सरकारले ७० जनाको विशेषज्ञ टोली न...

बेलायती सरकारद्वारा ७७ करोड राहत रकम उपलब्ध

काठमाडाैं, बेलायती सरकारले भूकम्पको चपेटामा परेको नेपाललाई पाँच मिलियन पाउण्ड अर्थात ७७ करोड नेपाली रुपैयाँ राहत रकम उपलब्ध गराएको छ । बेलायती सरका...

मुग्लिन-नारायणघाट सडक खण्ड खुल्याे

काठमाडाै, नेपाल प्रहरीले भुकम्प पछि अाएकाे पहिराेकाे कारण बन्द भएकाे नारायणघाट मुग्लिन सडक खण्ड खुलेकाे बताएकाे छ ।...

मछापोखरीमा नवलपरासीका एकै परिवारका पाँच बेपत्ता

नवलपरासी, राजधानीको माछा पोखरीमा होटल व्यवसाय गर्दै आएका नवलपरासी सुनवल नगरपालिकाका गंगा श्रेष्ठ सहित उनकै परिवारका पाँच सदस्य भूकम्प पछि बेपत्ता भएका...

भुकम्पबाट कुन जिल्लामा कतिकाे मृत्यु ? ( विवरणसहित)

काठमाडाैं, पछिल्लो जानकारी अनुसार भुकम्पका कारण मृत्यु हुनेको संख्या देशैभरि तीन हजार अाठ सय १५ पुगेको छ । त्यस्तै गरि घाईतेको संख्या ७ हजार ४६ पुगेको...

भारतीय नागरिक लिन ‘रोडवेज’ बसहरु राजधानी भित्रिँदै

काठमाडौं, नेपालमा आएको महाभुकम्पले आर्थिक संकट निम्त्याउने भन्दै भारतले आफ्ना सबै नागरिकलाई भारत फिर्ता बोलाएको छ । त्यसका लागि भारतीय विमानहरु तथा...