Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu
Khabardabali

घर बनाउन १० लाख, ५० खर्बको पुनर्निर्माण कोष !

काठमाडाैं, महाभूकम्प पीडितहरुको उद्दार, राहत, पुनस्थापना र पुनर्निर्माणको लागि प्रमुख तीन दलले छुट्टाछुट्टैकार्ययोजना अघि सारेका छन् । आजको राजधानी...

चीनद्धारा तिब्बतमै लगेर घाइतेको उपचार

काठमाडाैं, चीनको स्वशासित क्षेत्र तिब्बतले भूकम्पपीडित नेपालीको उद्धारमा स्वतस्फुर्त विशेष सक्रियता देखाउँदै उतै लगेर घाइतेको उपचार गरेको छ । आजको का...

किन आयो अमेरिकी लडाकु विमान काठमाडौ ?

काठमाडौ, नौसैनिकहरुले समुद्र र हवाई लडाइँमा अत्यधिक प्रयोग गर्ने भी–२२ आस्प्रे विमान पहिलो पटक काठमाडौमा आइपुगेका छन् । अघिल्लो शनिबार गएको महाभुकम्पल...

प्रधानमन्त्रीको निर्देशन लत्याउँदै अर्थमन्त्री विपतका बेला विदेश सयरमा

अर्थमन्त्री डा. रामशरण महत मन्त्रिपरिषद्को निर्णयविपरीत विदेश भ्रमणमा गएका छन् । एसियाली विकास बैंक (एडिबी)को वार्षिक बैठकमा भाग लिन उनी शनिबार बिहान ...

सरकारले धन्यवादसहित ३४ देशका उद्दार टोलीलाई फर्काउने

काठमाडौं, सरकारले महाभूकम्पपछि उद्धारका लागि विभिन्न मुलुकबाट आएका उद्धार (सर्च एन्ड रेस्क्यु) टोलीलाई फिर्ता गर्ने तयारी गरेको छ। आजको अन्नपूर्ण पोष...

भुकम्प प्रभावितलार्इ गुडिरहेकाे बसमा बलत्कार

काँकडभिट्टा, गुडिरहेको बसभित्रै युवतीको बलात्कार भएको छ । भूकम्पको त्रासका कारण काठमाडौंबाट पाँचथरसिथत घर हिँडेकी उनलाई झापामा बस चालक कन्डक्टरले ब...

टहरा बनाउँन आफै खटे बिप्लव

काठमाडौ, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आफ्ना कार्यकर्ता सहित भूकम्प पीडितहरुको उद्धारका लागि विभिन्न कार्यमा जुटेका छन् । बैशाष...

चिनिया सशस्त्र प्रहरी र इन्जिनियरिङ टोलीले काम थाल्यो

काठमाडौं, अघिल्लो शनिबारको महाभूकम्पबाट आहत नेपालीलाई उद्धार र राहत सहयोग पर्याउने उद्देश्यले चिनिया सशस्त्र प्रहरीको टोली नेपाल पसेको छ। नेपाल सरक...

राहत बोकेर प्रचण्ड सिन्धुपाल्चोक, बाबुराम गोरखा

काठमाडौं, महाभूकम्पमा परी आहत भएका नागरिकहरुलाई भेटेर सान्त्वना दिँदै, उनीहरुका समस्यालाई नजिकबाट आत्मसात गर्दै र तत्कालका निम्ति राहत प्रदान गर्दै एम...

भूकम्प पीडितकाे १७ हजार सईद्वारा झ्वाम !

काठमाडौं, नेपाल प्रहरीका एक सईले भूकम्प पीडितको पैसा खाएर उनैमाथि कुटपिट गरेपछि ‘यो कुरा कहींकतै नभन्न’ दबाब दिँदै स्थानीयलाई समेत कुटपिट गरेपछि आइतबा...