Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu
Khabardabali

नुवाकोटलाई केन्द्र बनाएर आज बिहान दुई पटक पराकम्पन

काठमाडौँ, विनाशकारी भूकम्प गएको १३ दिनपछि आजसम्म पनि पराकम्पन आउने क्रम जारी छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ३ः४१ मा नुवाकोट के...

भूकम्पमा निधन भएका नागरिकप्रति सामूहिक श्रद्धाञ्जलि

काठमाडौँ, सदाजस्तै वसन्तपुर गणेशस्थानमा घण्टको आवाज गुन्जिरहेको थियो । पूजा गर्ने र आशिर्वाद माग्नेहरू पनि सो मन्दिरमा भेला भएका थिए । फूल बेच्ने र...

भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सात हजार ७५९ पुग्यो

काठमाडौँ,  वैशाख १२ गते गएको भूकम्पमा परी अहिलेसम्म सात हजार ७५९ जनाको ज्यान गएको छ । गृहमन्त्रालयले केही बेरअघि उपलब्ध गराएको जानकारीअनुसार घाइते ...

चितवनमा तेत्तीस लाख बराबरको राहत सङ्कलन

चितवन, भूकम्पका कारण पीडित बनेका स्थानीय सर्वसाधारणको सहयोगार्थ चितवनका राजनीतिक दलले राहत सङ्कलन अभियान थालेका छन् । दलको नेतृत्वमा बनेको सर्वदलीय...

मेसी नायक बन्दा बार्सिलोनाको सानदार जीत

लियोनेल मेसी नायक बन्दा च्याम्पियन्स लीग सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले बायर्न म्युनिखमाथि ३–० को सानदार जीत निकालेको छ । आफ्नै मैदान क्याम्प...

खाजा खर्च कटाएर राहत सङ्कलन

लम्की, कैलालीको एक निजी विद्यालयका बालबालिकाले आफ्नो एक दिनको खाजा खर्चबाट केही रकम कटाएर भूकम्प पीडितलाई राहत सङ्कलन गरेका छन् । वैशाख १२ गते गएको...

प्रचण्ड, प्रधानमन्त्री र ओली एउटै हेलिकप्टरमा किन गए ?

काठमाडाैं, तीन दलका शीर्ष नेता बुधबार भूकम्प प्रभावित जिल्लामा पुगेका छन् । उनीहरूले भूकम्पबाट भएको क्षति र राहत वितरणको अवस्थाबारे जानकारी लिएका ...

वीर अस्पतालले बिरामी भर्ना लिन छाड्यो

काठमाडौं, भूकम्पले दुईवटा भवन चर्किएपछि वीर अस्पतालले नयाँ बिरामी भर्ना लिन छाडेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ –चार सय ६० शय्याको अस्पतालमा ...

भूकम्पले मुलुकको नक्सांकन नै परिवर्तन

काठमाडौं, भूकम्पले मध्य, पूर्व र पश्चिमाञ्चलका विभिन्न क्षेत्रमा राखिएका जग्गा नापजाँचका सन्तुलन बिन्दुहरू ध्वस्त हुँदा मुलुककै नक्सांकनको दिशा परिवर्...

आफन्तको निधनले ज्ञानेन्द्रलाई फर्कन ढिलो

काठमाडौं, पूर्वरानी कोमल शाहको उपचारका क्रममा दिल्लीस्थित आरेक अस्पतालमा उनका लाजु सुरजशमशेर राणाको निधन भएपछि पूर्वराना ज्ञानेन्द्र शाहको स्वदेश आगमन...