Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu
Khabardabali

बीस करोडको लागतमा चन्द्रनहर मर्मतकार्य सम्पन्न

सप्तरी। गत साउन महिनाको अन्तिम सातामा आएको भीषण बाढी र पहिरोबाट पूर्णरुपमा क्षतिग्रस्त भएका चन्द्रनहर सिँचाइ प्रणाली९आयोजना० को मर्मत एवं निर्माण कार्...

१०९ कम्पनीको ३३ अर्ब बराबरको बोनस शेयर दर्ता

काठमाडौँ। चालु आर्थिक वर्षको हालसम्म कूल १०९ कम्पनीको रु ३३ अर्ब बराबरको बोनस शेयर दर्ता भएको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार यही असार २० गतेसम्म भए...

शेयर बजारः यस साता अर्ब बढीको कारोबार

काठमाडौँ। धितोपत्र बजारमा यस साता रु एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार कूल १८४ कम्पनीको ४२ ...

नियन्त्रणमुखी नभई सञ्चारमैत्री नीति ल्याउनुपर्ने सञ्चारकर्मीको आग्रह

विराटनगर। नियन्त्रणमुखी नभई सञ्चारमैत्री नीति ल्याउन यहाँका सञ्चारकर्मीले प्रदेश सरकारसंग आग्रह गरेको छ । नेपाल पत्रकार महासंघ मोरङद्वारा आज यहाँ आ...

डकर्मी तालीम लिएपछि आत्मनिर्भर बन्दै मुक्तहलियाका महिला

कञ्चनपुर। कञ्चनपुर भीमदत्तनगरपालिका– ६ सुकासालका मुक्तहलिया समुदायका महिला डकर्मी सम्बन्धी तालीम लिएपछि आत्मनिर्भर बन्दै गएका छन् । दैनिक मजदुरी गर...

एक्कसि वृद्धि भयो उपत्यकाको तापक्रम, अबको तीन दिन वर्षा हुने

काठमाडौँ। काठमाडौँ उपत्यकामा तीन दिनयता कम वर्षा भएकाले तापक्रम एक्कासि वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण आज काठमाडौँको अधिकतम ...

तीन सय हप्ता बित्यो वाग्मती सफाइ अभियान, कति परिवर्तन भयो ?

काठमाडौँ। उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाअभियान शुरु भएको ३०० हप्ता हुन लाग्दा पनि नदीको सफाइमा खासै परिवर्तन आएको छैन । विसं २०७० जेठ ५ ...

माफियाको पैसाले चुनाव जितेको सरकाले केसीलाई अनसनमै मार्न खोजेको कांग्रेसको आरोप

काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीका समर्थकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारलाई माफियाको पैसाले चुनाव जितेकाहरुले डा. केसी र गंगामायाहर...

गौशालामा ठूलो सवारीसाधन आवागमनमा रोक

महोत्तरी। महोत्तरीको औरही र गौशाला नगरपालिकाको सीमामा पर्ने जंघानदीको पुल उच्च जोखिममा भएपछि ठूलो सवारीसाधन आवागमनमा रोक लगाइएको छ । गतसाता नदीमा आ...

अवैध मदिरा बिक्री भएपछि घरमा सिलबन्दी

  [caption id=\"attachment_116142\" align=\"alignnone\" width=\"850\"] फाइल फोटो[/caption] लहान। गैरकानूनी रुपमा मदिराको बिक्री वितरण गरिरहेको भ...