Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu
Khabardabali

खेलकूद विकासमा पर्याप्त बजेट छैन- खेलकूदमन्त्रीे

काठमाडौँ। युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालयमा सीमित स्रोत साधन र बाध्यताका कारण पर्याप्त बजेट नभएको गुनासो गरेका छन् । राष्ट्...

सिइओ भुसालकाे गुनासो, 'सरकारले धन्यवाद समेत दिएन'

काठमाडौं। राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल पदमुक्त भएका छन् । भुसालले पदमुक्त गरिएको पत्र दिँदा सरकारले धन्यवाद स...

डा. केसीको माग लोकतान्त्रिक तवरले सम्बोधन हुने

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले चिकित्सासम्बन्धी विधेयक सदनमा प्रस्तुत भएकाले प्रा डा गोविन्द केसीले उठाएका माग लोकतान्त्रिक तवरले सम्बोधन गरिने...

करेन्ट लागेर नगर विकास समितिका पूर्वाध्यक्षको मृत्यु

धादिङ। धादिङबेँसी नगर विकास समितिका पूर्वाध्यक्ष केशवराज अधिकारीको आज करेन्ट लागेर मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका–३ पहरेचौतारा निवासी सामाजिक कार्...

नब्बे प्रतिशत योजना सम्पन्न

म्याग्दी। धौलागिरि गाउँपालिकाले चालू आर्थिक वर्ष २०७४/७५ मा सञ्चालन गरेका अधिकांश योजना सम्पन्न भएका छन् । पूर्वाधारतर्फका ११०, लक्षितवर्गका ११ र र...

पत्रकार चौधरीमाथि दुव्र्यवहार गर्नेलाई कारवाहीकाे माग

काठमाडौँ। नेपाल पत्रकार महासंघले पत्रकार महासंघ प्रदेश नं ५ समिति सदस्य रामविकास चौधरीमाथि दुव्र्यवहार गर्नेलाई कारवाहीको माग गरेको छ । महासंघका मह...

'उज्यालाकोे खोजी' र 'प्रयास'को विमोचन

काठमाडौं । कवि, गजलकार आस्था केसीको गजल कृति ‘उज्यालोको खोजी’ तथा प्रदीप थापाको ‘रुवाई’ गीत गजल कृति ‘प्रयास’ र एल्बम ‘प्रयास’को सार्वजनिकरण गरिएको छ ...

मुस्ताङ दुर्घटनाः मजदूरको शव जिल्ला अस्पतालमा

रोल्पा। मुस्ताङमा शुक्रबार भएको सडक दुर्घटनामा परी निधन भएका रोल्पाका छ मजदूरको शव नेपाली सेनाको हेलिकप्टरमार्फत रोल्पा ल्याइएको छ । जिल्ला प्र्रहर...

संसदमा कांग्रेसको प्रश्नः उपकुलपतिलाई बालुवाटारमा किन थुनियो ?

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहारको विरोध जनाएको छ । राष्ट्रियसभाको आजको बैठकमा सम...

उत्पादन प्रवद्र्धन गरेर व्यापार घाटा न्यून गरिने

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले स्थानीय उत्पादनको प्रवद्र्धन गरेर विद्यमान उच्चस्तरको व्यापारघाटा तथा बेरोजगारीलाई न...