Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu
Khabardabali

बिदाई भेटमा अमेरिकी राजदूत टेप्लिजले गरिन् प्रचण्डको प्रशंसा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत एलाइना बी–टेप्लिज...

२ किलो नक्कली सुनसहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौं प्रहरी परिसरले दुई किलो नक्कली सुनसहित ३ जनालाई पक्राउ गरेको छ । शुक्रबार नक्कली सुन विक्री गर्न लागेको सूचनाको आधारमा उनीहरुलाई प...

जुम्लामा गम्भीर घाइते प्रहरीलाई थप उपचारका लागि काठमाडाैं पठाइयो

बाँके । जुम्लामा अनशनरत डा गोविन्द केसीका समर्थक र प्रहरीबीच बिहीबार भएको झडपमा परी गम्भीर घाइते प्रहरीलाई थप उपचारका लागि काठमाडाैं पठाइएको छ । जु...

डा.केसीबारे बोल्दै नबोलेको कुरा मिडियामा अाएपछि प्रचण्डको सचिवालयले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजि सचिवालयले एक राष्ट्रिय दैनिकमा प्रकाशित सम...

कम्युनिष्ट सरकारविरुद्ध मोहनबिक्रमले निकाले विज्ञप्ति

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले अनशनरत डा. गोविन्द केसीमाथि धरपकड गरेको भन्दै अर्को कम्युनिष्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी (म...

एम्बुलेन्सको ठक्करबाट मृत्यु

दमक । एम्बुलेन्सको ठक्करबाट झापा, कमल गाउँपालिका–५ का ६५ वर्षीय देउमान राईको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको चुलाचुलीमोडस्थित सडकखण्डमा आ...

बस र पिकअप बोलेरो ठोक्किँदा दुर्घटना

सिन्धुली । बिपी राजमार्गमा बस र पिकअप बोलेरो एकापसमा ठोक्किँदा सातजना घाइते भएका छन् । सुनकोसी गाउँपालिका–३ रातमाटा बजारमा दुई सवारी ठोक्किँदा बसमा...

अस्पतालमा लाठिसहित उत्रिए बिरामीका आफन्त (भिडियोसहित)

मोरङ । विराटनगरको नोबेल अस्पतालमा बिरामीका अाफन्तहरू लाठिसहित अाएका छन् । बिहिबार अस्पताल बन्द आव्हान गर्ने नेपाल चिकित्सक संघका प्रतिनिधिलाई खबरदारी ...

विपदमा वन्यजन्तुलाई जोगाउन नेपाल र भारतले समन्वय बढाउने

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भले विपद्का बेलामा हुने वन्यजन्तुको क्षति रोक्न समन्वय बढाउने भएको छ । अघिल्लो वर्ष ...

राजपा अध्यक्ष राजेन्द्र महतोको घरमा प्रेसर कुकुर बम

[caption id=\"attachment_165753\" align=\"alignleft\" width=\"850\"] फाइल फोटो[/caption] सर्लाही । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र ...