Khabar Dabali Logo
  March 5, Fri

नेकपा विवादमा अनिर्णीत हुँदा निर्वाचन आयोगमाथि प्रश्न

काठमाडौं। नेकपाको आधिकारिकता विवादमा अनिर्णीत हुँदा निर्वाचन आयोगमाथि प्रश्न उठ्न थालेको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ – पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले नेकपाको आधिकारिकतामाथि दाबी गदै निवेदन दिएको १२ दिनसम्म पनि आयोगले त्यसलाई कानुनबमोजिम प्रक्रियामा प्रवेश नै गराएको छैन ।
राजनीतिक दलसम्बन्ध ऐनअनुसार दलको मान्यतासम्बन्धी दाबी नआएकाले नेकपाको विवादमा प्रवेश गर्न नसकेको बताउँदै आएको आयोगले दाहाल–नेपालको दाबीपछि पनि मौनता साँधेको छ ।

दाहाल नेपाल पक्षले माघ २० मा केन्द्रीय समितिको बहुमत पक्ष आफूहरुसँग रहेको भन्दै नेकपाको आधिकारिकाताको मागदाबी गरेर आयोगमा निवेदन दिएको थियो ।

फागुन २ गते, २०७७ - ०७:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अख्तियारमा मामा सचिव भएको १५ महिनामै ५०औं रोपनी जग्गा जोड्ने शक्तिशाली भान्जा

अख्तियारमा मामा सचिव भएको १५ महिनामै ५०औं रोपनी जग्गा जोड्ने शक्तिशाली भान्जा

काठमाडौं । पछिल्लो समय गृह मन्त्रालयको प्रशासानिक नेतृत्व अत्यन्तै कमजोर बनेको टिप्पणी प्रहरी तथा...   

दुबईमा ८ महिनादेखि सयाैँ नेपाली तलब बिहिन

काठमाडौं । रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) को दुबई पुगेका सयभन्दा बढी नेपाली बेखर्ची भएका...   

नाटकीय खेलमा सेभियासंग ३–२ को जीत हासिल गर्दै फाइनलमा स्थान बनाउन सफल

स्पेन । सेभियालाई दोस्रो लेगमा पराजित गर्दै बार्सिलोनाले कोपा डेल रेको फाइनलमा स्थान बनाउन सफल भएछ...   

फागुन २२ र २९ गतेको वाग्मती सफाइ महाअभियान पशुपति क्षेत्रमा केन्द्रित

काठमाडौं । महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई स्वच्छ वातावरण दिने उद्देश्यले फागुन...   

टर्कीबाट ल्याइएका ओखरको बिरुवा अनुदानमा कृषकलाई वितरण

रुकुम । रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका...   

‘रेमिट्यान्स दुरुपयोग’ ले बढाउँदै सम्बन्धविच्छेद

बागलुङ । बागलुङ जिल्लामा बर्षेनी सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका...   

सप्तकोशी उच्च बाँधका लागि भारतको एकतर्फी जोड

काठमाडौं । भारतका उर्जामन्त्री आरके सिंहले गत साता दिल्लीमा आयोजित कार्यक्रममा कोसी उच्च बाँधको...   

भागरथी हत्या अनुसन्धानकाे लागि अन्तिम पटक म्याद थप

बैतडी । किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका...   

निकै चर्चा पाएका दुई रेलमार्गको अध्ययनमै अलमल

काठमाडौं । निकै चर्चा पाएका दुई रेलमार्ग काठमाडौँ-रक्सौल र केरुङ-काठमाडौँको विस्तृत अध्ययन अझै अघि...   

राष्ट्रिय महिला आयोगको बजेट तलब सुविधा मै ठिक्क

काठमाडौं । अर्थमन्त्रालयको रातो किताब अनुसार चालु आर्थिक वर्षमा राष्ट्रिय महिला आयोगलाई १२ करोड...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top