
पोखरामा बन्चरो प्रहार गरी श्रीमती हरिमायाको हत्या

-
-
माघ २३ गते, २०७७ - २०:२५

कास्की । पोखरामा एक व्यक्तिले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कास्कीको पोखरा महानगरपालिका ३३ उपल्लो पुँडीका ५० वर्षीय गमबहादुर पुनले , श्रीमती ४२ वर्षीया हरिमाया पुनको हत्या गरेका हुन् ।
हरिमाया आफ्नै सुत्ने कोठामा मृत फेला परेकी थिइन्। हत्या अभियोगमा प्रहरीले गमबहादुर पुनलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ परेका पुनले बिहीबार बेलुका खाना नबनाएको विषयमा उनीहरुको झगडा भएको प्रहरीलाई बताएका छन् ।
माघ २३ गते, २०७७ - २०:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
प्रधानमन्त्री ओलीले संसद्मा डटेर सामना गर्नुहुन्छ : उपप्रधानमन्त्री पोखरेल
काठमाडौ । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री...नेपाल–बङ्गलादेश युवा सम्मेलन शनिबारदेखि
काठमाडौ । कोभिड–१९ का कारण प्रभावित हुँदै आएको चौथो नेपाल–बङ्गलादेश युवा सम्मेलन काठमाडौँमा शनिबारदेखि...सरकारको नेतृत्व फेरि ओलीले नै गर्नुहुनेछ : मुख्यमन्त्री राई
ओखलढुङ्गा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताएका...ओली समुहको प्रमुख सचेतक बने भट्टराई
काठमाडौं । नेकपा ओली समुहले विशाल भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएको छ । शुक्रबार...पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने
काठमाडौ । पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको...काठमाडौँको तारकेश्वरमा फेरि बर्डफ्लु
काठमाडौ । काठमाडौँको तारकेश्वरमा फेरि बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागले तारकेश्वर नगरपालिका–१...फेरी ह्वात्तै घट्यो सुनको मूल्य
काठमाडौ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा रु...मानव बेचबिखन गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि
काठमाडौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा हुने मानव बेचबिखनसँग सम्बन्धित गतिविधिमाथि निगरानी...विप्लव समूहका जिल्ला इञ्चार्ज पुन पक्राउ
म्याग्दी । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर)...बिरामी बोकेको जिप दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु...

प्रतिकृया लेख्नुहोस्:
अन्य समाचारहरु: