Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

हेर्नुहाेस्, आजको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : दिन सार्थक छ । शत्रु परास्त हुनेछन् । आटेको काम सहज रूपमा बन्नेछ । निर्णय क्षमता बढ्नेछ । दीर्घकालीन कामको सोच बढ्नेछ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) : दिन उचित खालको छ । मनमा चिन्ता हट्नेछ । बुद्धिविवेक व्रिmयाशील रहनेछ । प्रतिस्पर्धा सार्थक रहने देखिन्छ । शरीर स्वस्थ हुनेछ ।

मिथुन( का, कि, कु, घ, ङ, छ, के, को, ह) : दिन प्रतिकूल छ । स-साना समस्याले दुःख दिनसक्नेछ । ठूलो योजनाको काममा हात नहाल्नु बेस हुनेछ । मनमा दुविधा बढ्न सक्छ ।

कर्कटहि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : दिन अनुकूल छ । लेखन तथा प्रकाशन सम्बन्धी काम हुनेछ । उच्चस्तरीय व्यक्तिसँग भेटघाट हुनेछ । सामाजिक दायित्व थपिनेछ ।

सिंहमा, मि, मु, मे, मो, टा, टि, टु, टे) : दिन उत्तम खालको छ । बोलीवचनमा प्रभाव बढ्नेछ । आर्थिक कारोबार गरिनेछ । खानपानका विभिन्न परिकारहरु मिल्नेछ ।

कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : दिन भाग्यवर्धक रहनेछ । नयाँ कामको अवसर मिल्नेछ । बौद्धिक तथा सिर्जनात्मक काम गरिनेछ । उपयुक्त अवसर प्राप्त हुनेछ ।

तुला( र, रि, रु, रे, रो, ता, ति, तु, ते) : दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । व्यवहारिक कठिनाइले सताउनेछ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।

वृश्चिकतो, ना, नि, नु, ने, नो, या, यि, यु) : दिन अनुकूल छ । कार्यसम्पादनमा गति थपिनेछ । महत्वपूर्ण कार्यव्रmममा उपस्थित भइनेछ । आयआर्जन बढ्नेछ । मन रमाउनेछ ।

धनु(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ) : दिन ठिक छ । निर्णय गर्ने बानीको विकास हुनेछ । प्रतिष्ठित व्यक्तिसँग भेटघाट हुनेछ । आटेको काम बन्नेछ । सम्मानित भइनेछ ।

मकर(भो, ज, जि, खि, खु, खे, खो, गा, गि ) : दिन उचित छ । धार्मिक क्षत्रमा विस्तार हुनेछ । दानपुण्यले मन रमाउनेछ । महŒवपूर्ण काम हुनेछ । शरीर स्वस्थ रहनेछ ।

कुम्भगु, गे, गो, सा, सि, सु, से, सो, द) : दिन प्रतिकूल छ । अनावश्यक घमण्ड हानिकारक रहन सक्नेछ । कामप्रति चनाखो हुनु पर्नेछ । ठूलो योजनाको काममा हात नराख्नु बेस हुनेछ ।

मीन(दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) : दिन अत्युत्तम खालको छ । अत्यन्त सहज र सुखद यात्राको योग रहेको छ । सन्तानबाट सहयोग पाइनेछ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies