Khabar Dabali Logo
  October 23, Fri

बार्यनसँग बार्सिलोनाको लज्जाष्पद पराजय, च्याम्पियन्स लिगबाट बाहिरियो

सन् १९५१ पछि बार्सिलोना ६ भन्दा बढी गोल अन्तरमा पराजित भएको यो पहिलो पटक भएको बताइएको छ । सन् १९५१ मा बार्सिलोनालाई स्पानियोलले ६–० ले हराएको थियो । यस्तै सन् १९४६ मा सेभिल्लाले बार्सिलोनालाई ८–० ले पराजित गरेको थियो ।

काठमाडौं । स्पेनी महारथि बार्सिलोनाले बुण्डेसलिगाको बार्यन म्युनिखसँग लज्जाष्पद पराजय बेहोरेको छ ।

शुक्रबार मध्यराति भएको खेलमा बार्सिलोना ८–२ ले पराजित भएको हो । यो पराजयसँगै बार्सिलोना च्याम्पियन्सलिगबाटै बाहिरिएको छ ।

सन् १९५१ पछि बार्सिलोना ६ भन्दा बढी गोल अन्तरमा पराजित भएको यो पहिलो पटक भएको बताइएको छ । सन् १९५१ मा बार्सिलोनालाई स्पानियोलले ६–० ले हराएको थियो । यस्तै सन् १९४६ मा सेभिल्लाले बार्सिलोनालाई ८–० ले पराजित गरेको थियो ।

बार्यनका लागी चौथौ मिनेटमै गोल गरेका थोमस मुलरको अग्रतालाई सातौ मिनेटमा आफ्नै टोलीको आत्मघाति गोलले बराबरीमा ल्यायो ।

बार्यनको आक्रमक खेलका अघि निरिहजस्तै देखिएको बार्सिलोनाले २१, २७ र ३१ औं मिनेटमा पेरिसिक, सर्गेइ गान्ब्री र मुलरबाट गोल बेहोर्यो ।

४–१ को अवस्थामा पहिलो हापबाट दोस्रो हापको मैदान छिरेको बार्साका लागी लुइस सुआरेजले ५७ औं मिनेटमा गोल फर्काएर ४–२ को अवस्थामा पुर्र्याए ।

तर यसअपछि बार्सा बार्यनका अघि निरिहमात्रै देखिएन ६३ औं मिनेटमा किमिचले र ८२ औं मिनेटमा लेवान्डोस्कीबाट गोल खायो । यस्तै काउटिन्होले ८५ र ८९ औं मिनेटमा गोल गरेपछि ८–२ को लज्जाजनक पराजयमा बार्सिलोना च्याम्पियन्सलिगबाट बाहिरियो ।

साउन ३१ गते, २०७७ - ११:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   

मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन २५ असोजमा...   
कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top