Khabar Dabali Logo
  April 8, Wed

दोस्रो सन्तानकी आमा बनिन् अभिनेत्री लिजा एजेन्सी

बलिउड अभिनेत्री तथा मोडल लिजा हेडन दोस्रो सन्तानकी आमा बनेकी छन्। लिजाले छोरो जन्माएकी छन्। उनले छोराको नाम लियो राखेकी छन्। लिजाले सोसल मिडियामा छोराको तस्बिर सेयर गर्दै फ्यानलाई यसको जानकारी गराएकी हुन्।

लिजाले आफ्ना छोराहरू ज्याक र लियोको तस्बिर सेयर गर्दै लेखेकी छन् ‘यो सानो आशीर्वादले मेरो मन छोएको छ। यस्तो पहिला कहिल्यै भएको थिएन। जुन प्रेमले मैले उनीहरूलाई हेरिरहेको छु त्यसको बयान गर्न मसँग शब्द नै छैन। मलाई अझै विश्वास लागि रहेको छैन कि म यिनीहरूकी आमा हुँ।’

२०१६ अक्टोबरमा डिनो लालवानीसँग विवाह गरेकी लिजाको यसअघि उनको एक छोरा थिए।। १७ मे २०१७ मा उनले पहिलो सन्तान जन्माएकी थिइन्। लिजा २०१० मा प्रदर्शनमा आएको फिल्म ‘आइसा’ बाट बलिउडमा प्रवेश गरेकी हुन्। उनले क्विन, हाउसफुल ३ र ऐ दिल है मुस्किलजस्ता हिट फिल्ममा काम गरेकी छन्।

फागुन ८ गते, २०७६ - १४:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उहानको लकडाउन समाप्त, सडकमा मानिसको भीड

उहान । कोरोनाभाइरसको महामारी फैलिएपछि चिनियाँ शहर उहानमा दुई महिना भन्दा बढी घरभित्रै बस्न बाध्य...   

१९ अन्तर्राष्ट्रिय उडान : फर्किए तीन हजार विदेशी

काठमाडौ । विश्वलाई सम्पर्क सञ्जालका रुपमा जोड्ने मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...   

दूध बिक्रीमा रोक लगाएपछि साँखुवासी आक्रोशित

साँखु । शङ्खरापुर नगरपालिकाले लकडाउनको बेला दूध बिक्रीवितरणमा रोक लगाएपछि साँखुवासी आक्रोशित भएका...   

कोरोना सङ्क्रमण रोकथाम तथा उपचार कोषमा आजसम्म, करिब दुई अर्ब जम्मा

काठमाडौ । सरकारले कोरोना भाइरसको सङ्क्रमण स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा...   

सलमानले १६ हजार दैनिक ज्यालादारी मजदुरको लागी आर्थिक सहयोग गर्ने

सलमान खानले कोभिड–१९ का कारण लकडाउनका बीच फिल्म उद्योगका २५ हजार दैनिक ज्यालादारी मजदुरको खर्च वहन...   
बौद्धको तेमाल जात्रा, बालाजु २२ धारा र जामाचो मेला स्थगित

बौद्धको तेमाल जात्रा, बालाजु २२ धारा र जामाचो मेला स्थगित

काठमाडौ । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गर्ने तामाङ समुदायको पर्व...   

आगलागीका डरले रातैभरि जाग्राम

महोत्तरी । कोरोना सन्त्रास झेलिरहेका वनक्षेत्र नजिकका बासिन्दा सुत्न सकेका छैनन् । नजिकको वनमा दिनहुँ...   

साउदीमा केही हप्ताभित्र दुई लाख व्यक्तिमा सङ्क्रमण हुन सक्ने : स्वास्थ्य मन्त्री

रियाद । साउदी अरबका स्वास्थ्यमन्त्रीले मङ्गलबार आगामी केही सातामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या...   

चीन तातोपानी नाका खोल्न तयार, अत्यावश्यक सामग्री पठाउन नाका सञ्चालनमा ल्याउने

सिन्धुपाल्चोक । चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि...   

कोरोनाको उपचारमा संलग्नको मृत्यु भएमा ५० लाख दिइने निर्णय

विराटनगर । प्रदेश नं १ को सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top