Khabar Dabali Logo
  July 8, Wed

भक्तपुरमा बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते

भक्तपुर । सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा आज कलेजका विद्यार्थी बोकेर पिकनिकमा जाँदै गरेको ऋद्धिसिद्धी यातायातको बा५ख ४२८६ नम्बरको बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन् ।

काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट घ्याम्पेडाँडामा पिकनिक मनाउन जाने क्रममा साँघुरो सडकबाट बस बाटोबाट खसेर दुर्घटना हुँदा दुई विद्यार्थी गम्भीर घाइते भएका छन् भने अन्य २० घाइते खतरामुक्त रहेका महानगरीय प्रहरीबृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

पिकनिकका लागि ११ गाडीमा कलेजका विद्यार्थी र शिक्षक गएका उक्त बस पाइलट बाबा आश्रम नजिकै सडकबाट खसेर रुखमा अड्केपछि ठूलो दुर्घटनाबाट बचेको उनले बताए । दुर्घटनाका घाइतेमध्ये दुईको भक्तपुर अस्पतालमा र अरुको सल्लाघारीस्थित डा इवामुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मंसिर २७ गते, २०७६ - १४:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सभामुख सापकोटाको आँखाको शल्यक्रिया

सभामुख सापकोटाको आँखाको शल्यक्रिया

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आज मोतियाबिन्दुको शल्यक्रिया भएको छ । काठमाडौंस्थित तिलगंगा...   

आज फेरि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । बजारमा आज फेरी सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको हो । आज...   
तपाईको सास गनाएर अप्ठ्यारो परेको छ ? अपनाउनुस् यी घरेलु तरिका

तपाईको सास गनाएर अप्ठ्यारो परेको छ ? अपनाउनुस् यी घरेलु तरिका

हामी जतिसुकै ठाँटिएर हिँडौं तर हाम्रो सास गनाउँछ भने सबैजना हामीसँग तर्किन्छन् । सास गनाउने मानिससँग...   

‘२५ जनाको जुलुश निकालेर प्रधानमन्त्रीको बेइज्जत गरे’–झाक्री

काठमाडौं । नेकपा नेतृ रामकुमारी झाक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा २५ जनाले जुलुस...   

चीनको बेइजिङमा कोरोना सङ्क्रमण शून्य

बेइजिङ । बेइजिङले शहरको प्रमुख थोक खाद्य बजारमा जुन ११ मा पुनः कोभिड–१९ सङ्क्रमित भेटिएपछि पहिलोपटक...   

नारायणी नदीमा डुबेर युवक बेपत्ता

चितवन । दाउरा टिप्न जाने क्रममा नारायणी नदीमा एकजना युवक बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–१...   
सहमति विपरीत शिक्षक–कर्मचारी हटाउँदै निजी विद्यालय

सहमति विपरीत शिक्षक–कर्मचारी हटाउँदै निजी विद्यालय

काठमाडौ । कोरोना महामारी कारण आर्थिक सङ्कटको कारण देखाउँदै निजी लगानीका विद्यालयले धमाधम शिक्षक–कर्मचारी...   

अकूत सम्पत्ति कमाएको अभियोगमा खानेपानी इन्जिनीयरविरुद्ध मुद्दा

काठमाडौ । अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ढल...   
सवारी दुर्घटनामा परी नाचघरका २ जना कलाकारको मृत्यु

सवारी दुर्घटनामा परी नाचघरका २ जना कलाकारको मृत्यु

काठमाडौं । सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका कलाकार तथा कोरियोग्राफर गोरन चौधरीको मृत्यु भएको...   

प्रहरी विधेयकसम्बन्धी प्रस्ताव आज पारित

विराटनगर । प्रदेश प्रहरीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा विचार गरियोस् भन्ने प्रस्ताव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top