Khabar Dabali Logo
  October 23, Fri

बाबुलाई बचाउन जाँदा बाबुछोरा नै बेपत्ता

  • माघ २४ गते, २०७४ - २०:१६

नवलपरासी । नवलपरासीको पश्चिम गण्डक नहरमा डुबेर बाबुछोरा बेपत्ता भएका छन् । जिल्लाको सुस्ता गाउपालिका महलबारी हुदै भारत बगेको गण्डक नहरमा नुहाउने क्रममा ति दुई जना डुबेर बेपत्ता भएका हुन ।

बेपत्ता हुनेमा सुस्ता गाउपालिका वडा न.२ फेनहरा बस्ने ५५ बर्षिय छोटे बनीया र उनको छोरा २२ वर्षीय ब्रिजेश बनीया रहेकोे इलाका प्रहरी कार्यालय बेलाटारीले बताएको छ । प्रहरीका अनुसार बेपत्ता परेका दुबै जनाको खोजी कार्य भई रहेको छ । नहरमा धेरै पानी भएकाले खोज्न समस्या भइरहेको तथा नहरको पानी सुकाउने कार्य जारी रहेको बताइएको छ ।

आज विहान ११.३० बजेको समयमा नहरमा नुहाएर मदारबाबा मेला जाने तयारीमा रहेका छोटे बनिया नहरमा नुहाउदै गर्दा एक्कासि डुब्न थालेपछि उनका छोरा उनलाई बचाउन पुगेका थिए । तर, पानीको तेज बहावले दुबै डुबेर बेपत्ता भएको प्रत्यक्षदर्शीले बताए ।

माघ २४ गते, २०७४ - २०:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने...   
एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए...   
प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित...   
अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम...   
एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको...   
नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

फाइल फोटो रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् । विश्रामपुरमा...   
दक्षिण कोरियामा दश लाख बेरोजगार

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको...   
पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार...   
रेडपाण्डाको छालासहित दुई पक्राउ

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको...   
गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top