Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

प्रदेश ६ को पहिलो बैठक माघ २१ मा

\"\"सुर्खेत । प्रदेश ६ का प्रमुख दुर्गाकेशर खनालले प्रदेशसभाको पहिलो अधिवेशन माघ २१ गते दिउँसो १ बजेका लागि बोलाएका छन् । प्रदेश प्रमुखको कार्यालयले आइतबार नेपालको संविधानको धारा १८३ उपधारा (१) बमोजिम प्रदेशसभाका सम्पूर्ण सदस्यहरुलाई उपस्थितिका लागि सूचना जारी गरेको हो । अाजकाे कान्तिपुर दैनिकमा खबर छ- संविधानअनुसार निर्वाचन परिणाम सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभाको पहिलो बैठक बोलाइसक्नुपर्छ । संसदको बैठक वीरेन्द्रनगर–७ स्थित सिँचाई विकास डिभिजन कार्यालयमा बोलाइएको छ । यसअघि शैक्षिक जनशक्ति तालिम केन्द्र, जिल्ला समन्वय समितिको हललाई प्रस्ताव गरिएको थियो । संसद सचिवालयले तयार पारेको डिजाइनअनुसार सिँचाई विकास डिभिजनको हललाई व्यवस्थापन गरिनेछ । प्रदेश प्रमुखको कार्यालयले सिँचाई कार्यालयलाई सोमबारभित्र स्थानान्तरण गरिसक्न निर्देशन दिएको छ । प्रदेशसभामा ४० सांसद छन् ।प्रदेशसभा बैठकको आन्तरिक तयारी तीव्र पारिएको छ । प्रदेश प्रमुख कार्यालयका सचिव भरत ढुंगानाले कूर्ची, रोष्टम, माइक व्यवस्थापनको काम थालिसकेको जानकारी दिए । उनले शैक्षिक जनशक्ति तालिम केन्द्र मर्मत सुधारका लागि कम्तीमा २ महिना लाग्ने भएकाले सुरुका बैठक सिँचाई विकास डिभिजन कार्यालयमा सञ्चालन गर्ने तयारी भइरहेको बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies