Khabar Dabali Logo
  October 20, Tue

प्रदेश ६ को पहिलो बैठक माघ २१ मा

सुर्खेत । प्रदेश ६ का प्रमुख दुर्गाकेशर खनालले प्रदेशसभाको पहिलो अधिवेशन माघ २१ गते दिउँसो १ बजेका लागि बोलाएका छन् । प्रदेश प्रमुखको कार्यालयले आइतबार नेपालको संविधानको धारा १८३ उपधारा (१) बमोजिम प्रदेशसभाका सम्पूर्ण सदस्यहरुलाई उपस्थितिका लागि सूचना जारी गरेको हो ।

अाजकाे कान्तिपुर दैनिकमा खबर छ- संविधानअनुसार निर्वाचन परिणाम सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभाको पहिलो बैठक बोलाइसक्नुपर्छ ।

संसदको बैठक वीरेन्द्रनगर–७ स्थित सिँचाई विकास डिभिजन कार्यालयमा बोलाइएको छ । यसअघि शैक्षिक जनशक्ति तालिम केन्द्र, जिल्ला समन्वय समितिको हललाई प्रस्ताव गरिएको थियो । संसद सचिवालयले तयार पारेको डिजाइनअनुसार सिँचाई विकास डिभिजनको हललाई व्यवस्थापन गरिनेछ ।

प्रदेश प्रमुखको कार्यालयले सिँचाई कार्यालयलाई सोमबारभित्र स्थानान्तरण गरिसक्न निर्देशन दिएको छ । प्रदेशसभामा ४० सांसद छन् ।प्रदेशसभा बैठकको आन्तरिक तयारी तीव्र पारिएको छ । प्रदेश प्रमुख कार्यालयका सचिव भरत ढुंगानाले कूर्ची, रोष्टम, माइक व्यवस्थापनको काम थालिसकेको जानकारी दिए ।

उनले शैक्षिक जनशक्ति तालिम केन्द्र मर्मत सुधारका लागि कम्तीमा २ महिना लाग्ने भएकाले सुरुका बैठक सिँचाई विकास डिभिजन कार्यालयमा सञ्चालन गर्ने तयारी भइरहेको बताए ।

माघ १५ गते, २०७४ - ०८:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top