


कामचलाउ सरकारले सीमाबाहिर रहेर गरेका निर्णय उल्टिन्छन्: प्रचण्ड फागुन दोस्रो साताभित्र नयाँ सरकार गठन हुने दावी


-
खबरडबली संवाददाता
-
माघ १४ गते, २०७४ - ०९:०४
चितवन । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले कामचलाउ सरकारले सीमाबाहिर गएर गरेका गम्भीर प्रकृतिका निर्णय उल्टीने बताएका छन् ।
उनले सरकारले दीर्घकालीन असर पर्ने र कामचलाउ सरकारको परिधिबाहिरका गरेका निर्णय नयाँ सरकारले फर्ने बताए । पत्रकार भेटमा दाहालले कामचलाउ हैसियतको सरकारले गरेका निर्णयले दीर्घकालीन असर पर्ने उल्लेख गरे ।
नयाँ जनमत आइसकेको अवस्थामा सरकारले गरेका गम्भीर प्रकृतिका निर्णयले कांग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्न खडा भएको दाहालकाे आरोप छ ।
चितवनको माडीस्थित बाँदरमुढे घटनाका मृतकलाई सहिद घोषणाका सम्बन्धमा अध्यक्ष दाहालले राजनीतिक तहमा गम्भीर छलफल गरेर समझदारी बन्नुपर्ने भन्दै प्रचण्डले भने ‘जसको नेतृत्व भयो, त्यसैले आफूखुसी सहिद घोषणा गर्ने प्रक्रिया राम्रो होइन,’ ‘त्यसको मापदण्ड बनाई त्यसभित्र पारेर मात्र सहिद घोषणा गर्नु उपयुक्त हुन्छ ।’
प्रचण्डले फागुन दोस्रो साताभित्र नयाँ सरकार गठन भइसक्ने उनको दाबी छ । पार्टी एकताका लागि अध्यक्ष तहमा गम्भीर छलफल भइरहेको र सरकार गठनभन्दा अघि टुंग्याउने गरी छलफल गर्ने दाहालले बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित
काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै
काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित
काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित
काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने
काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल
भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय
काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...

प्रतिकृया लेख्नुहोस्:
- जलविद्युत् लगानी कम्पनीद्वारा नौ वर्षमा १० अर्ब ८८ करोड ऋण लगानी
- अब चिसोका कारण अनाहकमा कसैले पनि ज्यान गुमाउन पर्ने छैन : मन्त्री श्रेष्ठ
- तङ्ग्रिदै पोखराको पर्यटन
- संसद विघटन विरुद्ध सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्न देउवाको आग्रह
- मजदूरलाई घाटाको भागीदार बनाउँछन् ठेकेदार, पाँच महिनादेखि ज्याला नदिएपछि आन्दोलनमा