Khabar Dabali Logo
  May 30, Sat

पाँचपोखरीमा गए राति सामान्य विवादमा एक युवकको विभत्स हत्या

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा गए राति एक युवकको विभत्स हत्या गरिएको छ ।

पाँचपोखरी थाङ्पालगाउँपालिकाका विजय गोलेको हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

हत्यामा संलग्न सोही गाउँपालिकाका २३ वर्षीय मिलन स्याङ्बो र २४ वर्षीय बमबहादुर स्याङबो फरार छन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

शव परीक्षणका लागि मेलम्ची ल्याइएको छ । बिहीबार दिउँसो उनीहरुबीच सामान्य विवाद भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । रासस

कात्तिक १ गते, २०७६ - ०९:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्वारेन्टाइन बनाउने निर्णय भएपछि शिक्षककै नेतृत्वमा भत्काइयो विद्यालय

क्वारेन्टाइन बनाउने निर्णय भएपछि शिक्षककै नेतृत्वमा भत्काइयो विद्यालय

जाजरकोट । लकडाउनमा भारतबाट आएका नागरिकलाई राख्न क्वारेन्टाइन बनाइएपछि जाजरकोट भेरी नगरपालिका– ६...   

स्वदेशी बिजुली खपतलाई निरुत्साहन

काठमाडौं । विद्युतमा आत्मनिर्भर भएर स्वदेशमै बिजुलीको खपत बढाउने नीतिबाट सरकार पछि हटेको छ । आजको...   

कोरोना संक्रमणको संकटमा डुब्न थाले बस्ती

झापा । होचो ठाउँ कचनकवल गाउँपालिकामा विकासले बाटो लिँदै थियो । एकाएक कोरोना संक्रमणले एकपछि अर्को...   

एमसिसीको अनुदान रकम बजेटमा, विवादपछि नेकपाको आकस्मिक बैठक

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र विवादित बनेको अमेरिकी सहयोग एमसिसी परियोजना अन्तर्गत प्राप्त हुने...   

विद्युतीय गाडीमा पहिलोपल्ट ८० प्रतिशत अन्तःशुल्क, भन्सार पनि १० प्रतिशत बढाएर ८० प्रतिशतसम्म

काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाले बिहीबार प्रस्तुत गरेको बजेट भाषण र नीतिमा विरोधाभास देखिएको...   

विद्युत् उपभोग बढाउन आह्वान गर्दै सरकार, कर थोपर्दै अर्थमन्त्री

काठमाडौं । सरकारले विद्युत्को उपभोग बढाउने नीति लिएको छ । उता, अर्थमन्त्री डा। युवराज खतिवडाले भने...   

गण्डकी प्रदेशको नवलपुरका दुईजनामा कोरोना पुष्टी

काठमाडौं । गण्डकी प्रदेशको नवलपुरका दुई जनामा कोरोनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे छ । देवचुली नगरपालिकाको...   

चिया र पाम तेलपछि अलैँची निर्यातमा भारतीय अवरोध

ताप्लेजुङ । चिया र पाम तेलपछि भारतले नेपालमा उत्पादित अलैँची आयातमा पनि अवरोध गरेको छ । अलैँची निर्यात...   

प्रधानमन्त्री रोजगार कार्यक्रममा दोब्बर बजेट

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि चालू आर्थिक वर्षकोभन्दा...   

करिब ७ लाख रोजगारी सिर्जना गर्ने योजना

श्रमिक तथा रोजगारदातालाई राहत दिन ५० अर्बको कोष काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ मा करिब...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top