Khabar Dabali Logo
  August 10, Mon

दुर्घटनामा दुईको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

पोखरा–२६ सुन्दरी बजारमा जीप र स्कुटर एकापसमा ठक्कर खाँदा पोखरा–२७ आदर्शचोक बस्ने स्कुटर चालक वर्ष २५ का हिमाल गुरुङ र पछाडि बसेका सोही स्थानका २३ वर्षीय रक्ष गुरुङको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिए ।

तालचोकबाट विजयपुर आउँदै गरेको ग२च ९९५० नम्बरको बोलेरो जीप र विपरीत दिशातर्फ जाँदै गरेको ग१५प ४३८० नंको स्कुटर ठोकिएका थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । घटनालगत्तै जीप र चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

अशोज १८ गते, २०७६ - ११:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाको कारण संसद्का विषयगत समितिका बैठक प्रभावित हुँदै

काठमाडौ । सङ्घीय संसद् मातहतका विषयगत समितिका बैठक कोभिड–१९ को पछिल्लो सङक्रमण जोखिम अवस्थाले प्रभावित...   

काठमाडौंमा थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । संघीय राजधानी काठमाडौंमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ६४ वर्षीय...   

महिला स्वास्थ्यकर्मी कुटिए, कुटपिट गर्ने दुई युवक फरार

बैतडी । बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ स्थित न्वादेउ...   

काठमाडौंको कोटेश्वरमा १७ जनालाई कोरोना पुष्टि

काठमाडौं । कोरोना संक्रमित बढेपछि काठमाडौं महानगरपालिका-३२ कोटेश्वरको असर्फी टोल सिल गरिएको छ । साउन...   

शनिबार वीरगञ्जमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

वीरगञ्ज । शनिबार वीरगञ्जमा मृत्यु भएकी ४५ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएकी...   
यसरी नयाँ तरिकाबाट उपभोक्ता ठग्दै भाटभटेनी

यसरी नयाँ तरिकाबाट उपभोक्ता ठग्दै भाटभटेनी

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा पनि उपभोक्ता ठूला सुपरमार्केटबाट निरन्तर ठगिने...   
आजदेखि धनगढी ‘लकडाउन’

आजदेखि धनगढी ‘लकडाउन’

लहान । सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा...   

फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

काठमाडौ । नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ । कोरोना...   

उपत्यका प्रवेश गर्ने साँगा नाकामा कडाइ

भक्तपुर । विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९...   
पन्ध्र वर्षीया किशोरीसहित विप्लव समूहका तीन कार्यकर्ता पक्राउ

पन्ध्र वर्षीया किशोरीसहित विप्लव समूहका तीन कार्यकर्ता पक्राउ

कर्णाली । जिल्ला प्रहरी कार्यालय जुम्लाले १५ वर्षीय किशोरीसहित नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top