Khabar Dabali Logo
  October 14, Mon

रोशनी र श्रीमानबिच सम्बन्ध विच्छेद –हेर्नुहोस् विच्छेदपत्र

काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहार गरेको आरोप लागेकी रोशनी शाहीलाई उनका श्रीमान चित्रजंग शाहीले छोडपत्र दिएका छन् ।

रोशनीका श्रीमानले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘हामी २८ वर्षसम्म सँगसँगै बितायौं र समयको गतिसँगै अलग हुने निर्णयमा पुगेका छौं। शुभेच्छुकहरुमा धन्यवाद।’ सामाजिक सञ्जालमा पति चित्रजंगले रोशनीसँग भएको सहमतिको कागजसमेत पोष्ट गरेका छन्।

सहमतिपत्रमा लेखिएको छ, ‘प्रिय जनहरु, थुप्रै उतारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते। समयको गतिसँगै असहमति, असन्तुष्टि आउँदो रहेछ। तथापि खुसीसाथ अलग अलग बस्ने निर्णय गरेका छौं। कानूनी प्रक्रियाको निरन्तरताका साथ।’

रोशनी र महराको सम्बन्ध सार्वजनिक भएलगत्तै उनका श्रीमानले कुनै प्रतिक्रिया दिएका छैनन्। तनहुँबाट फर्केलगत्तै आफन्तसँगको सल्लाहमा शाहीले पत्नीलाई डिभोर्सको प्रस्ताव गरेका थिए। उनीहरुबीच डिभोर्स गर्ने समझदारी भए पनि कानूनी प्रक्रिया भने पूरा भइसकेको छैन।

रोशनीका पति चित्रजंग शाही स्वास्थ्यका कर्मचारी हुन्। उनी अत्यन्तै इमान्दार, मृदुभाषी कर्मचारी मानिन्छन्। महरा–रोशनी प्रकरण सतहमा आएपछि उनीहरु अलग बस्ने निर्णयमा पुगेका हुन्।

अशोज १६ गते, २०७६ - १०:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज महाअष्टमी : दुर्गा भवानीको पुजा आराधना !

आज महाअष्टमी : दुर्गा भवानीको पुजा आराधना !

काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा...   
राष्ट्रिय युवा संघले ३३१ सदस्यिय केन्द्रिय समिति सार्वजनिक गर्यो, कोको परे ?

राष्ट्रिय युवा संघले ३३१ सदस्यिय केन्द्रिय समिति सार्वजनिक गर्यो, कोको परे ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठनले एकतापछिको नयाँ केन्द्रिय समिति निर्माण गरेको...   
उस्तै आरोपमा नेकपा नेतृत्वको रबैया : मन नपरेकालाई दण्ड, मन परेकालाई पुरस्कार  !

उस्तै आरोपमा नेकपा नेतृत्वको रबैया : मन नपरेकालाई दण्ड, मन परेकालाई पुरस्कार !

काठमाडौं । कम्यूनिष्ट पार्टीहरुमा बेला–बेला विभिन्न नेताहरुको सांस्कृतिक विचलनबारे चर्चा चल्छ ।...   

नेपालमा जनयुद्धको जगमा गणतन्त्र आएको हो – ओली

काठमाडौ। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धको जगमा गणतन्त्र आएको बताएका...   
चिनियाँ राष्ट्रपतिको स्वागतमा चार दिनमै बन्ने भयो फूलबारी

चिनियाँ राष्ट्रपतिको स्वागतमा चार दिनमै बन्ने भयो फूलबारी

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण निश्चित भएसँंगै काठमाडौं सिंगारिन थालेको छ।...   
रोशनी र श्रीमानबिच सम्बन्ध विच्छेद –हेर्नुहोस् विच्छेदपत्र

रोशनी र श्रीमानबिच सम्बन्ध विच्छेद –हेर्नुहोस् विच्छेदपत्र

काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहार गरेको आरोप लागेकी रोशनी शाहीलाई उनका श्रीमान...   

नेपाल आजबाट खुला दिसामुक्त राष्ट्र : दक्षिण एशियामै पहिलो

काठमाडौं । आज सरकारले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको...   
४२ वर्षे एक पुरुषले लाइभ रिपोर्टिङमै महिला पत्रकारलाई किस गरेपछि…

४२ वर्षे एक पुरुषले लाइभ रिपोर्टिङमै महिला पत्रकारलाई किस गरेपछि…

एजेन्सी । मस्कोमा यही साता एक महिला टेलिभिजन पत्रकार केन्टकी फेस्टिबला पुगेर लाइभ रिपोर्टिङ गरिरहेकी...   

कम उमेरमा विवाह : भविष्य उज्वल होइन अन्धकार

मोरङ । ‘बीसपारि अनि मात्र बिहेवारी’ अवधारणालाई आत्मसाथ गर्न सकेमात्र हाम्रो समाज असल समाज बन्न सक्छ...   
पर्यटकीय बसबाट ५५ लाखको अवैध कपडा बरामद

पर्यटकीय बसबाट ५५ लाखको अवैध कपडा बरामद

काठमाडौ । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले ५५ लाख मूल्य पर्ने भन्सार छलेर ल्याएको कपडा बरामद...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top