Khabar Dabali Logo
  May 30, Sat

चीनले आफ्ना नागरिकलाई सचेत गरायो, ‘कुरा नबुझी बिहे नगर्नू’

काठमाडौं । चिनियाँ र नेपालीबीच हुने अन्तरदेशीय अवैध विवाहका बुँदासमेत समेटेर चीनले आफ्ना पर्यटक लक्षित गरी १२ बुँदे ट्राभल एडभाइजरी जारी गरेको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ – विगतमा सडक यातायात तथा अन्य सुरक्षामा सचेत गराउँदै आएको चीनले यस पटक नेपाल लक्षित एडभाइजरीमार्फत विवाहबारे सचेत गराएको हो ।

पछिल्लो समय विवाहका नाममा चीनतर्फ युवती तस्करी भएका समाचार सार्वजनिक भएका छन् ।
काठमाडौँस्थित नेपाली दूतावासले सामाजिक सञ्जाल ‘वी च्याट’मार्फत नेपाल घुम्न चाहने आफ्ना नागरिकका लागि चिनीयाँ लिपीमा बुधबार यस्तो सूचना जारी गरेको बेइजिङ्स्थित चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

चिनीयाँहरुले अरुको मध्यस्थता अर्थात् ‘ब्लाइन्ड डट’का आधारमा बिदाको समयमा नेपालमा गएर विवाह गर्नुअघि नेपालको बिबाह दर्ता प्रणालीबारे पूर्वजानकारी राख्न, रोकथामका उपाय अपनाउन र नेपालमा पुगेर हुने विवाहबारे सावधानी अपनाउन एडभाइजरीमा सचेत गराइएको छ ।

भदौ २७ गते, २०७६ - ०७:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्वारेन्टाइन बनाउने निर्णय भएपछि शिक्षककै नेतृत्वमा भत्काइयो विद्यालय

क्वारेन्टाइन बनाउने निर्णय भएपछि शिक्षककै नेतृत्वमा भत्काइयो विद्यालय

जाजरकोट । लकडाउनमा भारतबाट आएका नागरिकलाई राख्न क्वारेन्टाइन बनाइएपछि जाजरकोट भेरी नगरपालिका– ६...   

स्वदेशी बिजुली खपतलाई निरुत्साहन

काठमाडौं । विद्युतमा आत्मनिर्भर भएर स्वदेशमै बिजुलीको खपत बढाउने नीतिबाट सरकार पछि हटेको छ । आजको...   

कोरोना संक्रमणको संकटमा डुब्न थाले बस्ती

झापा । होचो ठाउँ कचनकवल गाउँपालिकामा विकासले बाटो लिँदै थियो । एकाएक कोरोना संक्रमणले एकपछि अर्को...   

एमसिसीको अनुदान रकम बजेटमा, विवादपछि नेकपाको आकस्मिक बैठक

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र विवादित बनेको अमेरिकी सहयोग एमसिसी परियोजना अन्तर्गत प्राप्त हुने...   

विद्युतीय गाडीमा पहिलोपल्ट ८० प्रतिशत अन्तःशुल्क, भन्सार पनि १० प्रतिशत बढाएर ८० प्रतिशतसम्म

काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाले बिहीबार प्रस्तुत गरेको बजेट भाषण र नीतिमा विरोधाभास देखिएको...   

विद्युत् उपभोग बढाउन आह्वान गर्दै सरकार, कर थोपर्दै अर्थमन्त्री

काठमाडौं । सरकारले विद्युत्को उपभोग बढाउने नीति लिएको छ । उता, अर्थमन्त्री डा। युवराज खतिवडाले भने...   

गण्डकी प्रदेशको नवलपुरका दुईजनामा कोरोना पुष्टी

काठमाडौं । गण्डकी प्रदेशको नवलपुरका दुई जनामा कोरोनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे छ । देवचुली नगरपालिकाको...   

चिया र पाम तेलपछि अलैँची निर्यातमा भारतीय अवरोध

ताप्लेजुङ । चिया र पाम तेलपछि भारतले नेपालमा उत्पादित अलैँची आयातमा पनि अवरोध गरेको छ । अलैँची निर्यात...   

प्रधानमन्त्री रोजगार कार्यक्रममा दोब्बर बजेट

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि चालू आर्थिक वर्षकोभन्दा...   

करिब ७ लाख रोजगारी सिर्जना गर्ने योजना

श्रमिक तथा रोजगारदातालाई राहत दिन ५० अर्बको कोष काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ मा करिब...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top