Khabar Dabali Logo
  November 20, Wed

घर पुरिएर सुतेकै अवस्थामा वृद्धको मृत्यु

पर्वत । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट बूढीस्वाँरामा पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ ।

बुधबार राति आएको वर्षाका कारण पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको हो । पहिरोले पुरिएर बेपत्ता भएका रेमबहादुरको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी गर्दा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । ओछ्यानामा सुतेकै अवस्थामा पहिरोले पुरिएको पाइएको थियो ।

मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइँदैछ । रेमबहादुरकी श्रीमती छोरी भेट्न घरबाहिर गएकी थिइन् । वर्षा भइरहेका बेला घरभन्दा माथि रहेका सिँचाइ कुलोमा अत्यधिक पानी लगाएका कारण पहिरो गएको हुनसक्ने प्रहरीको अनुमान छ । पहिरोले घरको सबै भाग पुरेको र केही भाग बगाएको प्रहरीले जनाएको छ । चालिसेका दुई छोरा र चार छोरी छन् ।

भदौ ५ गते, २०७६ - १८:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उच्च अदालतको न्यायधीसमा १२ जनाको नाम सिफारिस, आठ जनाको सरुवा (नामावलीसहित)

उच्च अदालतको न्यायधीसमा १२ जनाको नाम सिफारिस, आठ जनाको सरुवा (नामावलीसहित)

काठमाडौं । न्याय परिषद सचिवालयले उच्च अदालतको न्यायाधीशका लागि १२ जनाको नाम सिफारिस गरेको छ । यस्तै,...   

यी मन्त्रीहरु हट्ने पक्का

काठमाडौं । वर्तमान सरकारका चार जना मन्त्री हट्ने पक्कापक्की भएको । प्रधानमन्त्री निवास बालुवाटरमा...   
चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा चारजना सिफारिस

चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा चारजना सिफारिस

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको चारवटा निर्देशक पदमा चारजना वरिष्ठ चिकित्सकको नाम सिफारिस गरिएको...   
उपसभामुख तुम्बाहाम्फेले पदबाट राजिनामा दिन अस्वीकार

उपसभामुख तुम्बाहाम्फेले पदबाट राजिनामा दिन अस्वीकार

काठमाडौं । उपसमामुख शिवमाया तुम्बाहाम्फेले पदबाट राजिनामा दिन अस्वीकार गरेकी छिन् । प्रधानमन्त्री...   

उपनिर्वाचन २०७६: समृद्धिको सारथी बन्छु : विद्या

पोखरा । कास्की निर्वाचन क्षेत्र नं– २ मा यही मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका...   

काठमाडौँमा बालिका हराउनेक्रम बढ्दो

काठमाडौँ । पछिल्लो समयमा बालकभन्दा बालिका हराउने क्रम बढ्दो छ । आर्थिक वर्ष २०७५÷७६ को असारसम्म तीन...   

काबुलमा हेलिकोप्टर दुर्घटनामा परी दुई अमेरिकी सैनिकको मृत्यु

काबुल । अफगानिस्तानमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा दुई अमेरिकी सैनिकको मृत्यु भएको...   

कांग्रेस सांसद र नगरसभापतिबीच कुटाकुट

काठमाडौँ । नेपाली काँग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच कुटाकुट भएको छ ।...   

अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु

जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ स्थितमा गए राति अचेत अवस्थामा फेला परेकी एक महिलाको...   

चिसोले हुम्लामा प्रहरीचौकी सारियो

सिमकोट । हुम्ला उच्च हिमाली जिल्ला भएकाले चिसो बढेसँगै सीमा क्षेत्रमा रहेका प्रहरीचौकी सारिन थालिएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top