Khabar Dabali Logo
  January 18, Sat

अपडेट : सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बस त्रिशुलीमा खस्दा तीनको मृत्यु

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदीमा बस खस्दा तीन जनाको मृत्यु भएको छ। सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस आज बिहान ३:३० बजेको समयमा त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ।

बसमा कति यात्रु थिए भन्ने यकीन हुन सकेको छैन। अहिलेसम्म १० जनाको उद्धार गरिएको घटनास्थलमा रहेका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए। नेपाली सेना, शसस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन्। अफ्ठ्यारो ठाउँ र अध्याँरो भएका कारण उद्धारमा कठिनाई भएको प्रहरीले जानकारी दिए। बसको आधा भाग पानीमा डुबेको छ । थप विवरण आउन बाँकी छ।

साउन २४ गते, २०७६ - ०६:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महानगरपालिकाले सौन्दर्य बिगार्ने होर्डिङबोर्ड, भित्तेलेखन हटाउदै

महानगरपालिकाले सौन्दर्य बिगार्ने होर्डिङबोर्ड, भित्तेलेखन हटाउदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरको सौन्दर्य बिगार्ने होर्डिङबोर्ड, भित्तेलेखन, पर्चा, पम्प्लेटलगायत...   
जमिनमुनि बिजुलीका तार बिछ्याउने प्राधिकरणको योजना अवरुद्ध

जमिनमुनि बिजुलीका तार बिछ्याउने प्राधिकरणको योजना अवरुद्ध

काठमाडौं । सडक विभागको अनुमतिबिना काठमाडौँ उपत्यकामा तानिएका बिजुलीका तार जमिनमुनि बिछ्याउने नेपाल...   

हिउँदे वर्षा लम्बिँदै

काठमाडौं । हिउँदे वर्षा लम्बिँदै गर्दा देशका विभिन्न भेगमा फेरि वर्षा भएको छ । चौथो चरणको हिउँदे वर्षाको...   

कर्मचारी र ठेकेदारको मिलेमतोबाटै स्थानीय तहको भ्रष्टाचार बढ्दै

काठमाडौं । स्थानीय तहमा जनप्रतिनिधि, केन्द्रबाट खटिएका प्रमुख प्रशासकीय अधिकृत, स्थानीय कर्मचारी,...   
श्रम अडिटको लक्ष्य पूरा गर्नै कठिन

श्रम अडिटको लक्ष्य पूरा गर्नै कठिन

काठमाडौं । सरकारले प्रतिष्ठानहरुमा विद्यमान श्रम कानुनको प्रभावकारी कार्यान्वयन भएरनभएको अनुमान,...   

लमजुङका कैदीबन्दीलाई योग प्रशिक्षण

काठमाडौं । जिल्ला कारागार कार्यालय लमजुङका कैदीबन्दीलाई योग प्रशिक्षण दिइएको छ । कैदीबन्दीको शारीरिक...   

जलाउन लागेको महिलाको शव प्रहरीको नियन्त्रणमा

काठमाडौं । जलाउन लागेको शव प्रहरीले नियन्त्रणमा लिएको छ । सिंघिया खोलाको घाटबाट महिलाको शव नियन्त्रणमा...   

सर्वोच्चको नयाँ नजिरः पुनरावेदन नपरे पनि तल्ला अदालतको फैसला उल्टी

काठमाडौं । मावन बेचबिखचन तथा ओसार पसार मुद्दामा तल्ला अदालतले दोषी ठहर गरेका प्रतिवादीको पुनरावेदन...   

मेगा बैंकले खराब कर्जा लुकाउन यस्ताे बेइमानी गर्याे

काठमाडौं । मेगा बैंकले खराब कर्जा लुकाउन कालोसूचीमा रहेका र चेक बाउन्स मुद्दा खेपिरहेका व्यक्तिलाई...   

राष्ट्रिय भूकम्प सुरक्षा दिवस : भूकम्पीय जोखिम कायमै

काठमाडौं। नेपालमा बेलाबेला ठूला भूकम्प जाने र ठूलो जनधनको क्षति भएका छन् । भूकम्पीय जोखिम न्यूनीकरण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top