Khabar Dabali Logo
  October 17, Thu

प्रधानमन्त्री लज्जित, मन्त्रीहरु पन्छिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरण्मा भारतीय दूतावासको पत्रबारे मन्त्रालयहरुबाट बेलैमा जानकारी नगराइँदा आफू जनतासामू लज्जित हुनुपरेको बताएका छन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ – त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्ने जिम्मेवार मन्त्रीहरु भने एकअर्कालाई आरोपित गर्दै पन्छिन खोजेका छन् ।

राजधानीमा बिहीबार आयोजित ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनःसंरचना’ विषयक अन्तर्क्रियामा ओलीले आफूलाई गुमराहमा राख्नेमाथि कारबाही गर्ने जनाए ।

उनले भारतबाट आउने तरकारी र फलफूलको विषादी सीमा नाकामा परीक्षण नगर्न भारतीय दूतावासले लेखेको पत्रबारे आफूलाई जानकारी नगराउनेहरुको खोजी गरिने बताए ।

असार २७ गते, २०७६ - ०८:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सन्दीप दुई ठूला प्रतियोगितामा अहिलेसम्मकै महंगो मुल्यमा अनुबन्धित

काठमाडौँ । नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछानेलाई एकैदिन दुईवटा खुशी मिलेको छ । बुधबार राति...   

अब उप्रान्त स्थानीय तहले शिक्षक नियुक्त गर्न पाउने छैन

काठमाडाैँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई सामुदायिक विद्यालयमा शिक्षक...   

नेपाल-बङ्गलादेश विद्युत् व्यापारमा भारत सकारात्मक

काठमाडौं । नेपालको विद्युत् बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक बनेको छ । नौ हजार मेगावाटसम्म...   
होसियार रहनुहोस् ! ग्यास्ट्रिकको औषधी ‘रेनिटिडिन’ले क्यान्सर उत्पन्न गराउन सक्छ

होसियार रहनुहोस् ! ग्यास्ट्रिकको औषधी ‘रेनिटिडिन’ले क्यान्सर उत्पन्न गराउन सक्छ

काठमाडौं । औषधि वयवस्था विभाग (डीडीए)ले उत्पादन र पैठारीकर्तालाई ग्यास्ट्रिकमा उपयोग गरिने ‘रेनिटिडिन’...   

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना अन्तिम चरणमा

काठमाडौं । सन् २०२० देखि सञ्चालमा ल्याउने गरी काम भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण...   

नेपालको पर्यटक आगमन वृद्धिदर एसियामै उच्च

काठमाडौं । पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ ।...   

उपचारका बहानामा गुम्बामा यौन दुराचार गर्ने लामा पक्राउ

काठमाडौं । धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत...   

सरकारी कार्यालय अझै सोसफोर्स, भनसुन र घुसका आधारमा चल्दै, संघीयतमाथि चुनौतीको भारी

काठमाडौं । मुलुक संघीय शासन प्रणालीअनुसार सञ्चालन भइसक्दासमेत अधिकांश सरकारी कार्यालय अझै पनि सोसफोर्स,...   

हेर्नुस्, तपाईको आजको राशिफल कस्तो छ ?

काठमाडौं । वि.सं.२०७६ साल असोज ३० गते । बिहीबार । ईश्वी सन् २०१९ अक्टोबर १७ तारिख । नेपाल संवत् ११३९ ।...   
नेकपा सांसद पार्वत गुरुङ विरुद्ध ज्यानमार्ने उद्योग’मा ३५ दिने पक्राउ पुर्जी जारी

नेकपा सांसद पार्वत गुरुङ विरुद्ध ज्यानमार्ने उद्योग’मा ३५ दिने पक्राउ पुर्जी जारी

काठमाडौं । चरिकोट स् नेकपा सांसद पार्वत गुरुङलाई ‘ज्यानमार्ने उद्योग’ मुद्दामा काठमाडौं जिल्ला अदालतबाट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top