Khabar Dabali Logo
  September 20, Fri

सरकारले धोका दिन सक्ने भन्दै निकालियो गुठी विधेयकको विरोधमा खबरदारी जुलस

काठमाडाैँ । राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता लिने सरकारी प्रतिबद्धतामा धोका हुन सक्ने भन्दै सोमबार उपत्यकामा बृहत् प्रदर्शन भएको छ ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ – सरकारले सभाबाट विधयेक फिर्ता लिने एकदिन अगाडि उपत्यकाको वसन्तपुर, पाटन दरबार क्षेत्र मंगलबजार, कीर्तिपुर, लुभु र भक्तपुर, मध्यपुर, ठिमीलगायत स्थानबाट खबरदारी जुलुस निस्किएको हो । प्रतिबद्धताअनुरूप विधेयक फिर्ता लिने विषयमा धोका हुने भन्दैै खबदारी जुलुस निकालिएको गुठी विधयेक संघर्ष समितिले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले गत साता गुठी विधेयक फिर्ता लिने घोषणा गरेपछि राष्ट्रिय सभाको बैठक आज मंगलबार बस्ने भएको छ। गत मंगलबार सो घोषणा गरेको मन्त्री अर्यालले त्यसको तीन दिनपछि मात्र विधयेक फिर्ता लिने औपचारिक प्रस्ताव पठाउनुभएको थियो ।

विधेयक फिर्ता लिने सो प्रस्ताव बहुमत सदस्यले पारित गरेमा मात्र सभाबाट औपचारिकरूपमा फिर्ता हुुन्छ । सो विधेयक यसअघि राष्ट्रिय सभामा सैद्धान्तिक छलफल भइसकेको छ ।

असार १० गते, २०७६ - ०७:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीनकुनेमा बिद्युत सर्ट भएर आगलागी, २ जना घाइते

तीनकुनेमा बिद्युत सर्ट भएर आगलागी, २ जना घाइते

काठमाडौं । तीनकुनेमा भएको आगलागीमा २ जना घाइते भएका छन् । बुधबार बिहान करिव सवा सात बजे तीनकुनेस्थित...   

चितवन मेडिकल कलेजमा १७ दिनदेखि पठनपाठन ठप्प

चितवन । सरकारले तोकेभन्दा बढी शुल्क असुलेको भन्दै विद्यार्थी आन्दोलित हुँदा चितवन मेडिकल कलेजमा १७...   

अण्डाको मूल्य बढ्यो , २२० रुपैयाँ क्रेटको अण्डा २५० पुग्यो

काठमाडौं । चितवनका कुखुरापलक किसान, सप्लायर्य तथा बिक्रेताहरुको भेलाले अण्डाको मूल्य ३० रुपैयाँले...   

गैरकानुनी ढंगले जापान बस्दै आएका दुई नेपाली निस्कासित

काठमाडौं । गैरकानुनी ढंगले जापान बस्दै आएका दुई नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशित गरेको छ।...   

रोकिएन बसाइसराइः विकास गाउँमा, जनता सहरमा

काठमाडौं । गाउँगाउँमा अधिकारसम्पन्न ‘सिंहदरबार’ पुगेको छ । जिल्लाको बजेट अर्बभन्दा बढी छ । स्थानीय...   

संविधान घाेषणाकाे चार वर्ष : बिदेश उड्ने युवाकाे संख्या घटेन

काठमाडौं । संविधान जारी भएयता पनि रोजगारीका लागि विदेशीनेको संख्या बढिरहेको छ । श्रम स्वीकृति नवीकरण...   
माओवादीका पूर्वलडाकु अधिकारी  सहायक रथीमा बढुवा

माओवादीका पूर्वलडाकु अधिकारी सहायक रथीमा बढुवा

काठमाडौं । सरकारले तत्कालिन नेकपा माओवादीका जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर...   

भारतको समर्थन लिनुपर्ने पूर्वसर्तः ५५ अर्ब बराबरको अनुदान सम्झौता अलपत्र

काठमाडौं । नेपाल र अमेरिकाबीच भएको करिब ५५ अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौता ‘भारतको समर्थन लिनुपर्ने’...   

झापामा जङ्गली च्याउ खादाँ परिवारै बिरामी भएर अस्पताल भर्ना

भद्रपुर । झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना...   

जनप्रतिनिधिमा विदेश भ्रमणकाे मोह , १४ महिनामा ३ सयजनाले गरे विदेश भ्रमण

काठमाडौं । जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top