Khabar Dabali Logo
  July 20, Sat

सडक विस्तारमा चरम लापरबाही गरेको आरोपमा ठेकेदारलाई १५ करोड जरिवाना सुनाइयाे

काठमाडौं । दोलखालाई राजधानीसँग जोड्ने मुख्य मार्ग चरिकोट–खाडीचौर सडक विस्तारको काममा लापर्बाही गरी अलपत्र पारेको भन्दै कार्यरत दुईवटा ठेकेदार कम्पनीलाई सडक विभागले दैनिक साढे सात लाख रुपैयाँ हर्जाना तिराउने निर्णय गरेको छ ।

आजको नागरिक दैनिकमा खबर छ – एक्जिम बैंकको सहयोगमा ४ वर्षअघि सुरु सिन्धुपाल्चोकको खाडीचौर बजारदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको सडक विस्तारको काममा ढिलासुस्ती र लापर्बाही गरी अलपत्र पारेको भन्दै कारबाहीस्वरूप विभागले दुवै ठेकेदार कम्पनीबाट दैनिक साढे सात लाख हर्जाना भराउने निर्णय गरेको हो ।

सार्वजनिक खरिद नियमावलीअनुसार काममा ढिलासुस्ती गर्ने दुवै ठेकेदारले दुई सय दिनसम्म सडक विभागलाई उक्त हर्जाना बुझाउनुपर्नेछ। ४ वर्षअघि टेन्डर भएको खाडीचौरदेखि चरिकोटसम्मको ५५ किलोमिटर यो सडक खाडीचौर बजारदेखि मुडेभन्दा तल्लो मोडसम्म २५ र त्यहाँदेखि चरिकोट बजारसम्म ३० किलोमिटर गरी दुईवटा प्याकेजमा ठेक्का लागेको थियो। पहिलो प्याकेज ३९ करोड र दोस्रो प्याकेज ७० करोड रुपैयाँमा ठेक्का लागेको थियो ।

असार ३ गते, २०७६ - ०८:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले गर्यो  ब्रिटिस ट्याङ्क कब्जा

इरानले गर्यो ब्रिटिस ट्याङ्क कब्जा

एजेन्सी। इरानले एउटा ब्रिटिस ट्याङ्कर आफ्नो कब्जामा लिएको भने अर्कोलाई रोकेको छ । इरानी रिभोलुस्नर...   
अफ्रिकन कप फुटबलको च्याम्पियन बन्न् सफल ‘अल्जेरिया’

अफ्रिकन कप फुटबलको च्याम्पियन बन्न् सफल ‘अल्जेरिया’

एजेन्सी । अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन बनेको छ । इजिप्टमा शुक्रबार राति भएको फाइनल...   

मकवानपुरमा ६.४९ प्रतिशत जमिनमात्र सुरक्षित

काठमाडौं । भूक्षय र पहिरोको दृष्ट्रिकोणले मकवानपुर उच्च जोखिममा रहेको छ । आजको कान्तिपुर दैनिकमा...   
परीक्षा अनियमितताका आरोपित त्रिवि सेवाका परीक्षकद्वारा आत्महत्या

परीक्षा अनियमितताका आरोपित त्रिवि सेवाका परीक्षकद्वारा आत्महत्या

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षामा अनियमितता आरोप लागेका उत्तरपुस्तिका परीक्षक...   

कानुन बनाउँदै बित्यो वर्ष दिन

काठमाडौं । आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा संविधानमा उल्लेख भएपपछि त्यसको कार्यान्वयनका...   

चिनियाँ जहाजको अन्तिम किस्ता रोकिने

काठमाडौं । सरकारले अनुदान तथा सहुलियत ऋणमा ल्याइएका ६ वटा चिनियाँ जहाज (दुईवटा एमए ६० र चारवटा वाइ १२...   
कारागारभित्रै  कैदीका साथमा  जासुसी पेन क्यामरा फेला

कारागारभित्रै कैदीका साथमा जासुसी पेन क्यामरा फेला

काठमाडौँ । जिल्ला कारागार बझाङमा जेल सजय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामरा भेटिएको छ । आजको नागरिक...   

एक वर्षमा दुई सय ‘राष्ट्रसेवक’ घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा दुई सय कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको...   

कांग्रेसमा कोइराला परिवारको सक्रियता

काठमाडौं । कांग्रेस र कोइराला परिवार परिपूरकजस्तै थियो सुशील कोइराला सभापति छँदासम्म। १३ औं महाधिवेशनको...   
लथालिंग पुस्तकालय

लथालिंग पुस्तकालय

काठमाडौं । ‘पुस्तकालय ज्ञानको भण्डार हो ।’ जर्मन कवि गोथेको यो भनाइले ज्ञानका लागि पुस्तकालय महत्वपूर्ण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top