Khabar Dabali Logo
  June 17, Mon

प्रहरी ऐनमा चलखेलः ३० वर्षपछि मात्रै ३० वर्षे सेवा अवधि हट्ने

काठमाडौँ । नेपाल प्रहरीभित्र ३० वर्षे सेवा अवधि कायम राख्ने कि हटाउने भन्ने विवाद चलिरहँदा तत्कालका लागि सो प्रावधान नहटाउने गरी विद्येयकको मस्यौदा तयार भएको छ ।

आजको नागरिक दैनिकमा हबर छ – गृह मन्त्रालयले तयार पारेको मस्यौदामा ३० वर्षपछि भने ३० वर्षे सेवा अवधि कायम नरहने व्यवस्था गरिएको छ ।

प्रहरी ऐन २०१२ लाई प्रतिस्थापन गर्न बनेको ‘नेपाल प्रहरीको गठन तथा सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक’ ऐनका रुपमा लागू भएपछि भर्ना भएका प्रहरी कर्मचारीका लागि उमेर हद वा पदावधिका आधारमा अवकाश पाउने प्रस्ताव गरिएको छ ।

जेठ ७ गते, २०७६ - ०७:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसइईको परीक्षाफल अब असार दोस्रो साताभित्र सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल...   

उपत्यकाभित्र चोरको बिगबिगी भयानक रूपमा बढ्दै , जेठमा मात्रै ८२ जना पक्राउ परिसके

काठमाडौं । राजधानीमा कुनै स्थानमा आउजाउ गर्दा सार्वजनिक यातायात प्रयोग गर्दै हुनुहुन्छ भने पाकेटमार...   

सिंहदरबारभित्रको हेल्थ डेस्कमै अत्यावश्यक औषधि अभाव

काठमाडौं । सिंहदरबारभित्रको हेल्थ डेस्कमा अत्यावश्यक औषधि अभाव भएको छ । कम्तीमा ४० प्रकारका अत्यावश्यक...   
बिना जानकारी भारतले काेसीमा  पाइलट च्यानल पुनः गहिरो बनाउदैँ ,स्थानीय त्रसित

बिना जानकारी भारतले काेसीमा पाइलट च्यानल पुनः गहिरो बनाउदैँ ,स्थानीय त्रसित

मोरङ । कोसी परियोजनाले सप्तकोसी नदीको नेपाल तर्फको भागमा खनेको पाइलट च्यानल पुनः गहिरो बनाउन सुरु...   

सरकारलाई गुठी विधेयक सच्याउन नेकपा नेताको दबाब

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न...   

हचुवामा थपिँदै शिक्षक, वार्षिक डेढ अर्ब व्ययभार राज्यलाई

काठमाडौं । विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक...   

जनप्रतिनिधिलाई समेत छोइछिटो , अझै हटेन विभेध

प्यठान । प्युठानको गौमुखी गाउँपालिकाकी उपाध्यक्ष तुल्सा सुनार योजना अनुगमन मुद्दामामिला मिलाउन...   

प्राधिकरणको योजना : आउँदो भाइटीकासम्म रानीपोखरी तयार गर्ने

काठमाडौं । पसिना छुटाउने मध्य दिनको चर्को घाम । राजधानी काठमाडौँको पोखरीमा हुलका हुल महिला धमाधम भित्ता...   

३३.५ डिग्री पुग्यो काठमाडौँको तापक्रम , अब कति बढ्छ ?

काठमाडौं । एक सातायता बढेको तापक्रमले काठमाडौँ उपत्यकासहित देशभरको जनजीवनमा असर पुगेको छ । तराईका...   

प्रतिबन्धित लागुऔषधसहित सिरहामा तीन पक्राउ

सिरहा । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टीबाट तीन युवालाई पक्राउ गरेको छ । इलाका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top