Khabar Dabali Logo
  August 18, Sun

हेमन्तप्रकाश वलीसहित ६ जनालाई थुनामा राख्न अदालतको आदेश

ललितपुर । ललितपुरको नख्खुस्थित एनसेलको कार्यालय अगाडि भएको बम विस्फोट प्रकरणमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य हेमन्तप्रकाश वलीसहित ६ जनालाई  पुर्पक्षको लागि जेल चलान गरेको छ।

जिल्ला अदालत ललितपुरले पोलिटब्युरो सदस्य वलीसहित शिव धिमाल, दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर दमाई, बिरबहादुर कठायतलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हाे ।  नेकपाले नख्खुमा रहेको एनसेल मुख्यालय अगाडि एक जनाको मृत्यु र ३ जना घाइते हुने गरी विष्फोट गराएको थियो ।

सरकारले नेकपालाई देशमा ध्वंसात्मक गतिविधि गरेको भन्दै प्रतिबन्ध लगाएको छ। नेपाल प्रहरीले प्रतिबन्ध लगाएदेखि पार्टीका २०९ जना कार्यकर्ता तथा नेतालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

बैशाख १० गते, २०७६ - २१:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाका जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जकाे टुंगो लाग्याे (सूचीसहित)

नेकपाका जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जकाे टुंगो लाग्याे (सूचीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनको इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको...   
रवीकाे समर्थनमा अराजक गतिविधि बढे पछि चितवनमा सर्वदलिय बैठक, (निर्णय सहित)

रवीकाे समर्थनमा अराजक गतिविधि बढे पछि चितवनमा सर्वदलिय बैठक, (निर्णय सहित)

चितवन । चितवनमा आज जिल्लाको सर्वदलीय एवं सर्वपक्षीय बैठक बसेको छ। पत्रकार शालिकराम पुडासैनी आत्महत्या...   

रवि लामिछाने तत्कालै छुट्ने सम्भावना कम

चितवन । अधिवक्ता गोपिलाल देवकोटाले न्यायीक हिरासतमा रहेका सञ्चारकर्मि रवि लामिछाने तत्कालै छुट्ने...   
‘रवी समर्थककाे प्रदर्शन अराजक र हुलहुज्जत’

‘रवी समर्थककाे प्रदर्शन अराजक र हुलहुज्जत’

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको विषय संघीय संसदमा समेत उठेको छ । संसदको...   

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

गोरखा । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमानले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २०...   
सांसद यादवले फिर्ता लिए राजीनामा

सांसद यादवले फिर्ता लिए राजीनामा

काठमाडौं । सप्तरी क्षेत्र नम्बर १ का सांसद डा. सूर्यनारायण यादवले राजीनामा फिर्ता लिएका छन् । समाजवादी...   

सत्तामा पुगेपछि मात लागेर आफ्नो आधार बिर्संदा समस्या आउँछः नेता नेपाल

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं विदेश विभाग प्रमुख माधव कुमार नेपालले देशमा...   
इरानी ट्याङ्कर जफत गर्न अमेरिकाको पक्राउ पुर्जी

इरानी ट्याङ्कर जफत गर्न अमेरिकाको पक्राउ पुर्जी

जिब्राल्टरमा गत महिना नियन्त्रणमा लिइएको एउटा इरानी तेल ट्याङ्करलाई त्यहाँका एकजना न्यायाधीशले...   
पुतलीसडकमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्याँस प्रहार

पुतलीसडकमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौंको पुतलीसडकमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि स्थिति नियन्त्रण लिनका लागि...   

नागढुङ्गाबाट पेस्तोल र गोलीसहित युवक पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित सुरक्षा जाँच चौकीबाट हतियार र गोलीसहित एक जना...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top