Khabar Dabali Logo
  May 20, Mon

उनी सडकमै छट्पटाईरहे…

सिन्धुलीपाल्चोक । बाह्रबिसे नगरपालिका ७, खनियाबासका १८ बर्षे मनीष तीन महिनाअघि मात्रै बा ४ ख ३१९१ नम्बरको बसमा परिचालक भएका थिए ।

अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ – सोमबार साँझ बसमा भर्याङको डन्डी समाएर बसेका तामाङ अरनिको राजमार्गको गठ्ठाघरसम्म झुन्डिरहेका थिए ।

राजमार्ग छोडेर भित्री सडकमा पुगेपछि साँझ ६ बजे उनी बसबाट खसे ।

चालक र यात्रु कसैले थापा पाएनन् ।

बस आफ्नै रफ्तारमाा कुदिरह्यो ।

पिच सडकमा बाज्रिएका तामाङ सडकमा छटपटिरहे ।

डकमा सवारीसाधन गुडिरहे । पैदलयात्रुको आवातजावत पनि चलिरह्यो ।

उनको उद्धारमा कोहि अघि सरेन ।
केहिबेरपछि उनको उद्धार भयो ।

एम्बुलेन्स बोलाएर गठ्ठाघरमा रहेको नागरिक अस्पताल पुर्याइयो ।

चिकित्सकले एम्बुलेन्स उनको मृत्यु भईसकेको बताए ।

उनको परिचय खोज्दै प्रहरीले सीसीटीभी फुटेज हेर्यो ।

सडकमा खबसेका तामाङ ७ मिनेटसम्म छटपटिएपछि बल्ल उनको उद्धार भएको फुटेजमा देखिन्छ ।

अशोज २५ गते, २०७५ - ०८:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोपा अमेरिकाका लागि ब्राजिल टोलीको घोषणा

एजेन्सी । आगामी जुन १४ तारिखबाट सुरु हुने कोपा अमेरिका कप फुटबलका लागि ब्राजिल टोलीको घोषणा गरिएको...   

अब्बल बन्दै सामुदायिक विद्यालय

धनगढी । केही वर्षअघिसम्म आर्थिक अवस्था कमजोर भएका अभिभावकले पनि ऋण काढेर छोराछोरीलाई निजी विद्यालयमा...   

अनुयायीलाई बेपत्ता पारेको आरोप लागेका बम्जन देखा परे

सिन्धुली । अनुयायीलाई बेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बम्जन शुक्रबार कमलामाई–८ पैरेस्थित...   

नेपाल र जापानबीच संयन्त्रका विषयमा सहमति नजुट्दा जापान रोजगार अनिश्चित

काठमाडौं । आकर्षक गन्तव्य मुलुकका रूपमा रहेको जापान रोजगारी अझै अनिश्चित छ। नेपाल र जापानबीच संयन्त्रका...   

भारतबाट मात्रै १० अर्बको आलु प्याज आयात

काठमाडौं । सरकारले आयात विस्थापन गर्न स्वदेशी कृषि उत्पादन प्रवद्र्धन गर्ने भन्दै ठाउँठाउँमा ‘कृषि...   

नियुक्तिको एक महिनामै विवादास्पद आदेश

काठमाडौं । सर्वोच्च अदालतले विधिशास्त्रीय अवधारणा र न्यायका मान्य सिद्धान्तविपरीत पाँच महिनाअघि...   

नेकपामा करिब ३५ सयलाई जिम्मेवारी, पूर्व एमाेलबाट १६ र माओवादीबाट ६ जनसंगठनकाे नेतृत्व

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २२ जनवर्गीय संगठनको एकीकरण सम्पन्न भएपछि करिब ३५ सय कार्यकर्ताले...   

प्रदेश सरकारको मनमानी अन्त्य , ६ दिन मात्रै बिदा दिन पाउने मन्त्रालयको सूचना

काठमाडाैं । प्रदेश सरकारले आफूखुसी सार्वजनिक बिदा दिन थालेपछि संघीय सरकारले बिदामा अंकुश लगाएको...   

पूर्वराजा ज्ञानेन्द्र परिवारसहित थाइल्याण्ड जाने तयारीमा

काठमाडौं । पूर्व र मध्य तराई भ्रमणपछि केही दिन आराम गर्नुभएका पूर्वराजा ज्ञानेन्द्र परिवार थाइल्याण्ड...   

सात करोड राजस्व हिनामिना गरेको नासु फरार

काठमाडौं ।सात करोडभन्दा धेरै राजस्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार भएका छन् । नासु मदनकुमार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top