Khabar Dabali Logo
  June 24, Mon

पञ्चांग निर्णायक समितिद्वारा दशैंकाे साइत सार्वजनिक

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र बिहान ७ बजेर १५ मिनेटमा घटस्थापना सहित जमरा राख्ने साइत छ । असोज २५ गते बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

असोज २८ गते आइतबार पचली भैरव यात्रा परेको छ । यसैगरी असोज ३० गते मङ्गलबार फूलपाती भित्र्याइने छ । त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा गराइन्छ । १० बजेर २ मिनेटमा भवानीलाई स्थिर आसनमा राखिन्छ । असोज ३१ गते महाअष्टमी, कात्तिक १ गते महानवमी, कात्तिक २ गते शुक्रबार विजयादशमी अर्थात् दशैँको टीका परेको छ ।

विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको गौतमले बताउनुभयो । देवीको प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटको साइत उत्तम हुने छ । विजयादशमीकै दिन बिहान ८ः३५ मा तुलजा भवानीको यात्रा गराइन्छ । भवानीलाई बिहान ९ बजेर ४४ मिनेटमा स्थिर आसनमा राखिन्छ । कात्तिक ६ गते मङ्गलबार सबै बलि पूर्ति गरी जमरा सेलाइन्छ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि नेपालीको महान् चाड बडादशैँ समापन हुनेछ ।

अशोज ६ गते, २०७५ - २१:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रेखाका फिल्मका निर्माता विप्लव कार्यकर्ताकाे अाशंकामा पक्राउ

रेखाका फिल्मका निर्माता विप्लव कार्यकर्ताकाे अाशंकामा पक्राउ

काठमाडौं । नम्बर वान अभिनेत्री रेखा थापासँग मिलेर चलचित्र मालिका निर्माण गरेका नरबहादुर कार्कीलाई...   
विप्लवका दुई कार्यकर्ता हतियारसहित पक्राउ

विप्लवका दुई कार्यकर्ता हतियारसहित पक्राउ

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाबाट प्रहरीले दुई थान आधुनिक पेस्तोलसहित विप्लव समूहका जिल्ला...   
चितवनमा नेकपाकाे जिल्ला नेताले  खाए सपथ, हेर्नुहाेस् नामावली

चितवनमा नेकपाकाे जिल्ला नेताले खाए सपथ, हेर्नुहाेस् नामावली

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एक सय ५५ सदस्यीय जिल्ला कार्य समितिले पूर्णता पाएको छ ।...   

ट्याक्सी तोडफोड तथा कुटपिटमा संलग्न पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका १५ स्वयम्भू कारखानाचोकस्थित सडकमा बा २ ज २९९ नम्बर र बा १ ज ८६१० नम्बरका...   

बिरामीको मृत्युपछि नर्सिङ होममा तोडफोड

मोरङ । पाठेघरसम्बन्धी बिरामी महिलाको उपचारको क्रममा मृत्यु भएपछि विराटनगर–२ मुनालपथस्थित विराट...   

लेखिकाले लगाइन् ट्रम्पमाथि यस्ताे अाराेप

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले १९९० को मध्यतिर एक डिपार्टमेन्टल स्टोरको लुगा फेर्ने कोठामा आफूले...   

नेतृत्वले आत्मसमीक्षा गर्ने बेला आयो : वरिष्ठ नेता नेपाल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक नेतृत्वले आत्मसमीक्षा...   
अमेरिकामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

अमेरिकामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

अमेरिका । हवाईको ओआहु टापुमा यात्रुवाहाक विमान दुर्घटना हुदाँ विमानमा रहेका सवैको मृत्यु भएको छ ।  शुक्रबार...   
वर्षाका कारण भरतपुर बिमानस्थलका सबै उडान रद्द

वर्षाका कारण भरतपुर बिमानस्थलका सबै उडान रद्द

चितवन । बिहानैबाट आएको लगातारको वर्षाका कारण आज भरतपुर बिमानस्थलका सबै उडान रद्द भएका छन् । उडानका...   
१३ महिना अघि तयार पारिएकाे प्रतिवेदन छाप्ने नेकपाकाे निश्कर्ष

१३ महिना अघि तयार पारिएकाे प्रतिवेदन छाप्ने नेकपाकाे निश्कर्ष

काठमाडौं । अाज बसेकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे बैठक राजनीतिक दस्तावेज छाप्ने निष्कर्षमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top