Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

डा. केसीले सिंहदरबारलार्इ यस्तो सन्देश पठाए (पूर्णपाठसहित)

जुम्ला ।  अनसनरत डा. गोविन्द केसीले सन्देश दिएका छन् । केसीलार्इ काठमाडाैं लैजान हेलिकोप्टर अाएपछि उनले केहि अभिव्यक्ति दिएका छन् । ‘मेरो स्वास्थ्यप्रति सरकार चिन्तित र सम्वेदनशील छ भने मेरा मागहरु पूरा गर्नतर्फ लाग्नुपर्छ, मलाई अपहरण गरेर काठमाडौ‌ं लैजाँदैछ। अपहरण गरेर हाम्रो अभियान तुहाउन खोजिरहेको छ,’ ‘माग पूरा गर अनसन तोड्छु।’ माग पूरा नभएसम्म जुम्लाकै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सत्याग्रह गर्ने उनले बताए। ‘मेरो अधिकार हनन गर्ने कसैलाई अधिकार छैन। जुम्लामै चिकित्सकहरुले उनको उपचार गरिरहेका र आफु सन्तुष्ट रहेको बताएका छन्,’। डा. गोविन्द केसीको अडियो सन्देशको पूर्णपाठ : नमस्ते । मेरो आज सत्याग्रहको २० औं दिन हो । म कर्णाली अञ्चलको जुम्ला जिल्लाको सदरमुकाम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सत्याग्रहरत छु । मलाई यहाँका चिकित्सक, नर्स प्यारामेडिसिनको टिमले राम्रोसँग उपचार दिइराख्नुभएको छ र म पूर्ण रुपमा सन्तुष्ट छु । तर, सुन्नमा के आएको छ भने मलाई राज्यले यहाँबाट अपहरण गरेर काठमाडाै लादैछ र हाम्रो अभियान तुहाउने प्रयास गर्दैछ भन्ने सुन्नमा आएको छ ।  यदि राज्य मेरो स्वास्थ्यप्रति चिन्तित र सम्वेदनशील छ भने मेरा माग पूरा गर्नतिर लाग्नुपर्छ । त्यो भएपछि म अनसन तोड्छु । तर, म मेरा लागि यो पवित्रस्थल हो । र,चन्दननाथ बाबाको काखमा बसेर सत्याग्रह गरिरहेको छु । जबसम्म मेरो माग पुरा हुदैन तबसम्म जारी राख्नेछु ।    मेरो नागरिक अधिकार खोस्ने कसैलाई अधिकार छैन र गुण्डागर्दी चल्दैन । राज्यपक्ष माफिया, डन र अधिनायकवाद पोस्नतिर लागेको छ । जनताका हकविरुद्ध सरकार लागेको छ । र, माफिया डनको हार हुन्छ जनताको जीत हुन्छ ।  नमस्ते ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies