/  Wed, July 18, 2018

महामन्त्री शशांकले देउवा र पौडेललाई सोधे-वामपन्थी मिले, कांग्रेस किन मिल्न नसकेको ?

हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीमा नेतापिच्छे गुट तथा उपगुट चलेकोप्रति लक्षित गर्दै दुई बामपन्थी पार्टी एक हुँदा पनि कांग्रेस एक हुन नसकेको बताएका छन् । मंगलबार मकवानपुरको हेटौंडामा जिल्ला सभापतिको राष्ट्रिय भेला उद्घाटनमा उपस्थित सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई महामन्त्री कोइरालाले सोधे ‘वामपन्थी मिलिसके, तपाईँहरू किन एक हुनुभएन ?’

कोइरालाले पार्टीभित्र हुने अनावश्यक गुट, उपगुटले गर्दा चुनावमा धेरै सिट गुमाउनु परेको बताए।

सिंगो कांग्रेस एकजुट हुनुपर्ने बेला आएको भन्दै जिल्ला सभापतिहरुको काँधमा संगठन निर्माणलगायत महत्वपूर्ण जिम्मेवारी रहेकाले एकताको सन्देश बोकेर आउँदो ५ वर्षपछि हुने निर्वाचनमा पहिलो शक्तिको रुपमा कांग्रेसलाई पुर्‍याउने गरी काम गर्न आग्रह गरेका छन् ।

जिल्ला सभापतिको भेला तीन दिनसम्म चल्नेछ ।

असार ५ गते, २०७५ - १६:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकार र कांग्रेसबीच वार: प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध विरोधीहरुले...   

उर्जामन्त्रीले कर्मचारीलाई भने–पहिला आफुमा सुधार ल्याऔं

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत विकासमा संलग्न सरकारी कम्पनी तथा...   
यी हुन् विवाहअघि नै गर्भवती हुने अभिनेत्रीहरू

यी हुन् विवाहअघि नै गर्भवती हुने अभिनेत्रीहरू

बलिउड र हलिउड दुबै इन्डष्ट्रीमा थुप्रै यस्ता सेलिब्रिटी छन् जो विवाहपूर्व गर्भवति भएका थिए । जसका...   
नेविसंघको प्रदर्शनमा लाठी चार्ज, अध्यक्ष महरसहित दर्जन नेता घाईते

नेविसंघको प्रदर्शनमा लाठी चार्ज, अध्यक्ष महरसहित दर्जन नेता घाईते

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको विरोध प्रदर्शनमा...   

एकैदिनमा बिक्यो रोनाल्डोअंकित ५ लाख २० हजार जर्सी

रोम । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सोमबारदेखि ‍औपचारिक रूपमा इटालियन क्लब...   
जासुसीको आरोपमा रुसी महिला पक्राउ

जासुसीको आरोपमा रुसी महिला पक्राउ

अमेरिकाले एक २९ वर्षीया रुसी महिलामाथि रुस सरकारको एजेन्टका रुपमा काम गर्ने षड्यन्त्र र राजनीतिक...   
१३ बर्षिया बालिकालार्इ बलात्कार गर्ने तीन जना पक्राउ

१३ बर्षिया बालिकालार्इ बलात्कार गर्ने तीन जना पक्राउ

रौतहट । गुजरा नगरपालिकास्थित कंकाली माबिमा अध्ययनरत एक छात्रालाई अपहरणपछि बलात्कार गरेको अभियोगमा...   
निमोनियाबाट पीडित धरानका मेयर सुब्बाको निधन

निमोनियाबाट पीडित धरानका मेयर सुब्बाको निधन

धरान । धरान उपमहानगरपालिकाका मेयरको निधन भएको छ । केहि बर्षअघि मृगौला प्रत्यारोपण गरेर शारीरिक अवस्था...   
रोनाल्डोलार्इ यस्तो देखियो नयाँ क्लब युभेन्ट्सको जर्सीमा

रोनाल्डोलार्इ यस्तो देखियो नयाँ क्लब युभेन्ट्सको जर्सीमा

क्रिष्टियानो रोनाल्डोले नयाँ क्लब युभेन्ट्सको जर्सी सार्वजनिक गरेका छन्। पोर्चुगिज स्टार क्रिष्टियानो...   

विराटनगरमा ट्राफिक कार्यालयको निश्कर्षः दुर्घटनाको मुख्य कारण हटिया

विराटनगर । विराटनगरबाट सुनसरीको इटहरीसम्मको राजमार्गलाई केन्द्र बनाएर लाग्ने हटिया तथा बजारका कारण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top