Khabar Dabali Logo
  July 2, Thu

मन्थलीमा भारी वर्षाः कक्षा ११ को परिक्षा दिन अाएकि छात्रा बेपत्ता, घरहरु डुवानमा

रामेछाप । भारी वर्षाका कारण मुलुकका विभिन्न जिल्ला प्रभावित बनेका छन् । रामेछापमा भारी वर्षाका कारण एक छात्रा बगेर बेपत्ता भएकी छन् । पानीका कारण आएको पहिरोले भालुबाङ–प्यूठान सडक अवरुद्ध भएको छ भने सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ

मुसलधारे वर्षाले रामेछापको रणजोरको बाढीले ५ जना विद्यार्थी बगाएकोमा ४ जनाको सकुशल उद्धार गरिएको छ भने एक जना बेपत्ता छिन् । बेपत्ता हुनेमा मन्थली माविकी कक्षा ११ की छात्रा उष्मा फुयाल रहेको प्रहरीले जनाएको छ । विद्यार्थीहरु कक्षा ११ को परिक्षा दिन रुद्राक्षेश्वर मावि केन्द्र मुगिटार तर्फ गइरहेको बेला एक्कासी रणजोरमा आएको बाढीमा फसेका थिए ।

वर्षाले मन्थली बजार, बसपार्क, ट्राफिक चौक, खाँदबारी, आकाशे र गडुवारी क्षेत्रमा घरमा असर पुगेको छ । मन्थलीमा यो दशककै ठूलो पानी परेको स्थानीयको भनाइ छ ।

उता, सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडक खण्डको दोभान सिद्दबाबा हेडबक्स क्षेत्रमा वर्षासंगै खसेको पहिरोका कारण सडक अवरुद्ध बनेको छ । राजमार्ग बन्द भएपछि उत्तर–दक्षिण राजमार्गका सबै सवारी साधन ठप्प छन भने पैदलयात्रुको आवतजावत समेत रोकिएको छ ।

बैशाख ३१ गते, २०७५ - १०:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीको दल विभाजन अध्यादेश फेरी ल्याउने तयारी, संसद अधिवेशन अन्त्य गर्न सिफारिश

काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवि भण्डारीलाई सिफारिश गरेको...   
ओली १ घण्टासम्म नआएपछि नेकपाको स्थायी समितिको बैठक सुरु

ओली १ घण्टासम्म नआएपछि नेकपाको स्थायी समितिको बैठक सुरु

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली ११ बजेबाट...   

मन्त्रिपरिषद बैठक अघि किन पुगे शितलनिवासमा ओली

काठमाडौं । अहिले १२ बजे मन्त्रिपरिषदको बैठक बोलाएका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवि...   
प्रधानमन्त्रीले किन बोलाए मन्त्रिपरिषदको बैठक

प्रधानमन्त्रीले किन बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक आव्हान गरेका छन् । पार्टी स्थायी...   

पढ्नुहोस् –यस्तो छ प्रधानमन्त्री हट्ने वा हटाउने कानुनी तथा नेकपाको वैधानिक व्यवस्था

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको जारी बैठकमा बहुमत सदस्यहरुले...   
कांग्रेस सांसद छन्त्यालको मृत्यु

कांग्रेस सांसद छन्त्यालको मृत्यु

काठमाडौं । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको मृत्यु भएको छ । बाग्लुङ् ढोरपाटन नगरपालिका...   
अप्ठ्यारोमा ओली, निकटकासँग बालुवाटारमा छलफल

अप्ठ्यारोमा ओली, निकटकासँग बालुवाटारमा छलफल

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफुनिकटमा...   

चितवनमा थप २५ जनामा देखियो कोरोना

काठमाडौं । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १०१...   

आफ्नै दुई रणनीतिले झन अप्ठ्यारोमा परे ओली, नेताहरुद्वारा तिव्र आलोचना

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक पार्टी अध्यक्षसमेत रहेका...   
काठमाडौं महानगरपालिकामा ‘राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७’ सुचारु

काठमाडौं महानगरपालिकामा ‘राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७’ सुचारु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top