/  Thu, July 19, 2018

प्रचण्डको गृहजिल्लामा सरकारबिरूद्ध यसरी खनिए देउवा

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए ।

उनले भने “सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद शुरु भइसक्यो । मनोमानी बढ्यो ।” अर्काे प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने “अब विकास गर्छन्, अधिनायकवादको ।”

सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उहाँले काम हेर्ने बताए । “शुरुकै कामबाट धड्काधड्की विकास भएको छ,” उनले व्यङ्ग्य गर्दै भने “कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन् ।”

पार्टी कमजोर भएको छ नि भन्ने प्रश्नमा उनले दुईवटा पार्टी मिलेपछि निर्वाचनमा जित हार हुने कुरा स्वाभाविक भएको बताए । उनले प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि काँग्रेस लडिरहने बताए । चितवन माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डको गृहजिल्ला हो । रासस

बैशाख ३ गते, २०७५ - १४:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डा. केसीका समर्थकमाथि लाठी चार्ज, विद्यार्थी र डाक्टर घाइते

डा. केसीका समर्थकमाथि लाठी चार्ज, विद्यार्थी र डाक्टर घाइते

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत रहेका डा. केसीलाई काठमाडौं ल्याउन प्रहरीहरुले...   

डा. केसीले सिंहदरबारलार्इ यस्तो सन्देश पठाए (पूर्णपाठसहित)

जुम्ला ।  अनसनरत डा. गोविन्द केसीले सन्देश दिएका छन् । केसीलार्इ काठमाडाैं लैजान हेलिकोप्टर अाएपछि...   

यस कारण काठमाडाैं जान तयार भए डा. केसी

जुम्ला । आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् । बिहिबार प्रहरीले आफ्ना समर्थकमाथि...   
डा. केसीको अनसनस्थलमा झडपको स्थिति, प्रहरीले बल प्रयोग गर्यो

डा. केसीको अनसनस्थलमा झडपको स्थिति, प्रहरीले बल प्रयोग गर्यो

जुम्ला । डा. गोविन्द केसी अनसन बसिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झडपको स्थिति सिर्जना...   
भारतीले ल्याए सिन्धुपाल्चोक चिनाउने ‘मेरो प्यारो सिन्धुपाल्चोक’

भारतीले ल्याए सिन्धुपाल्चोक चिनाउने ‘मेरो प्यारो सिन्धुपाल्चोक’

काठमाडौं ।  सिन्धुपाल्चोक कुञ्चोकका नवगायक अमृत भारतीको ‘मेरो प्यारो सिन्धुपाल्चोक’ गीत सार्वजनिक...   
टर्कीमा दुई वर्षपछि ‘संकटकाल अन्त्य हुँदै’

टर्कीमा दुई वर्षपछि ‘संकटकाल अन्त्य हुँदै’

टर्कीको सरकारी सञ्चारमाध्यमले दुई वर्षअघि भएको असफल ‘कू’ पश्चात लगाइएको संकटकाल सरकारले हटाउन...   
पहिरो खस्दा १२ बाख्रा पुरिए

पहिरो खस्दा १२ बाख्रा पुरिए

दार्चुला । मार्मा गाउँपालिका–६ चेतकल्लीका अम्भु सितोलीका १२ वटा बाख्रा पहिरामा पुरिएका छन् । मंगलबार...   

भारतिय प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

नयाँदिल्ली । लोकसभाका सभामुख सुमित्रा महाजनले मोदी सरकारविरुद्ध साढे चार वर्षे अवधिमा पहिलो पटक अविश्वास...   

देउवाले मनोनीत गरे आमन्त्रित केन्द्रीय सदस्यमा पौडेल

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा रमा कोइराला पौडेल मनोनीत भएका...   

दीनानाथ शर्मा भन्छन्-दम्भ होईन सरकार विनम्रता पेश गर्न प्रयत्नरत छ

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दीनानाथ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top