/  Wed, July 18, 2018

अर्को पार्टीलाई भोट हालेको भन्दै निर्घात कुटपिट

अछाम । अर्को पार्टीलाई भोट हालेको भन्दै अछामको पायलस्थित बैझनाथ मावि मतदान केन्द्रमा वाम गठबन्धनका कार्यकर्ताले स्थानीयमाथि कुटपिट गरेका छन् ।

कुटाइबाट बाट एक महिलासहित तीन जना घाइते भएका छन्। स्थानीय एक युवकले फरक पाटीमा मतदान गरेको भन्दै बाहिर ल्याएर वाम गठबन्धनका कार्यकर्ताले कुटपिट गर्न थालेपछि छुट्याउन गएका धन कुँवर र डम्बर खत्री घाइते भएका हुन् ।
आफ्नो श्रीमान धनलाई छुट्याउन गएकी धना २३ वर्षीय धना कुँवरमाथि पनि कुटपिट भएको छ। धनाको संवेदनशील अंगबाट रगत बग्न थालेपछि नेपाली सेनाको हेलिकोप्टरबाट बयलपाटा अस्पताल पुर्याइएको छ।

मंसिर २१ गते, २०७४ - १७:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकार र कांग्रेसबीच वार: प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध विरोधीहरुले...   

उर्जामन्त्रीले कर्मचारीलाई भने–पहिला आफुमा सुधार ल्याऔं

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत विकासमा संलग्न सरकारी कम्पनी तथा...   
यी हुन् विवाहअघि नै गर्भवती हुने अभिनेत्रीहरू

यी हुन् विवाहअघि नै गर्भवती हुने अभिनेत्रीहरू

बलिउड र हलिउड दुबै इन्डष्ट्रीमा थुप्रै यस्ता सेलिब्रिटी छन् जो विवाहपूर्व गर्भवति भएका थिए । जसका...   
नेविसंघको प्रदर्शनमा लाठी चार्ज, अध्यक्ष महरसहित दर्जन नेता घाईते

नेविसंघको प्रदर्शनमा लाठी चार्ज, अध्यक्ष महरसहित दर्जन नेता घाईते

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको विरोध प्रदर्शनमा...   

एकैदिनमा बिक्यो रोनाल्डोअंकित ५ लाख २० हजार जर्सी

रोम । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सोमबारदेखि ‍औपचारिक रूपमा इटालियन क्लब...   
जासुसीको आरोपमा रुसी महिला पक्राउ

जासुसीको आरोपमा रुसी महिला पक्राउ

अमेरिकाले एक २९ वर्षीया रुसी महिलामाथि रुस सरकारको एजेन्टका रुपमा काम गर्ने षड्यन्त्र र राजनीतिक...   
१३ बर्षिया बालिकालार्इ बलात्कार गर्ने तीन जना पक्राउ

१३ बर्षिया बालिकालार्इ बलात्कार गर्ने तीन जना पक्राउ

रौतहट । गुजरा नगरपालिकास्थित कंकाली माबिमा अध्ययनरत एक छात्रालाई अपहरणपछि बलात्कार गरेको अभियोगमा...   
निमोनियाबाट पीडित धरानका मेयर सुब्बाको निधन

निमोनियाबाट पीडित धरानका मेयर सुब्बाको निधन

धरान । धरान उपमहानगरपालिकाका मेयरको निधन भएको छ । केहि बर्षअघि मृगौला प्रत्यारोपण गरेर शारीरिक अवस्था...   
रोनाल्डोलार्इ यस्तो देखियो नयाँ क्लब युभेन्ट्सको जर्सीमा

रोनाल्डोलार्इ यस्तो देखियो नयाँ क्लब युभेन्ट्सको जर्सीमा

क्रिष्टियानो रोनाल्डोले नयाँ क्लब युभेन्ट्सको जर्सी सार्वजनिक गरेका छन्। पोर्चुगिज स्टार क्रिष्टियानो...   

विराटनगरमा ट्राफिक कार्यालयको निश्कर्षः दुर्घटनाको मुख्य कारण हटिया

विराटनगर । विराटनगरबाट सुनसरीको इटहरीसम्मको राजमार्गलाई केन्द्र बनाएर लाग्ने हटिया तथा बजारका कारण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top