Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

स्याङ्जावासीलार्इ प्रदेशीएका युवाकाे विन्ती–पत्र

\"\"स्याङ्जा । आदरणीय वामगठबन्धन तथा लोकतान्त्रिक गठवन्धनका सहयोगी सहकर्मी तथा समर्थकलगाएत सम्पूर्ण स्याङ्जावासी आमा, बुबा, दाजुभाइ, दिदीबहिनी एवं बुद्धिजीवीहरूमा हार्दिक नमस्कार तथा न्यानो अभिवादन । देशमा विगत लामो समयदेखि असक्षम नेतृत्व तथा अस्थिर सरकारका कारण सोँचे जस्तो विकास हुन नसकेको विषय यहाँमाझ सर्वविधितै छ । अत दुरूत्तर विकास र उन्नतीका लागि हामीले सक्षम नेतृत्व र स्थायी सरकारका लागि स्पस्ट कुनै पनि देश र जनताको हितमा भलो चाहाने राजनितिक दललाइ अत्याधिकमात्रामा वहुमत दिनु आवश्यक छ । स्याङ्जाली जनताको हित र अस्तित्वको लागि भनेर धेरै राजनितिक दलका नेताहरुलाइ हामीले चुनाव जितायौँ तर उनीहरुबाट अपेक्षीकृत विकास हुन सकेन । उनीहरुको जनतामाथिको लापर्वाही र गैरजिम्मेवारीका कारण अनि अस्थीर राजनैतिक र सरकारका कारण आज हामी ४० लाख युवाहरु प्रदेशी भुमीमा आफ्नो श्रम र पसिना बगाउन बाध्य भएका छौँ । मलाइ लाग्छ विदेशी मरुभुमिमा छट्पटाइरहेका ४० लाख युवाहरुलाइ स्वेश फर्काउने र स्थीर सरकारका माध्यामबाट स्वदेशमै उनीहरुलाइ स्वरोजगारमुखी बनाउने योजना र एजेण्डा वामगठवन्धनसंग छ । अहिलेको परिस्थीतीमा जनता र देशको लागि सोँच्ने राजनितिक दल भनेको नै वामगठवन्धन हो । नेपाली २००७ सालबाट यता एक पटक दुइ तिहाइ मत प्राप्त ग¥यो दुइ पटक स्पष्ट वहुमत प्राप्त ग¥यो तर सन्तोषजनक विकास समेत गर्न सकेन । हाल सम्म वामपन्थी राजनितिक दलहरुले न स्पष्ट वहुमत प्राप्त गरेका छन न दुइ तिहाइ वहुमत नै प्राप्त गरेका छन । विकास र समृद्धिका योजना स्वरोजगारका योजना वामगठवन्धनसंग भएतापनी जनताको वहुमत नपाएका कारण जनताको काम गर्न पाएको छैन तर यस्पाली वामगठवन्धनलाइ अत्याधिक वहुमतका साथ जनताको काम गर्न पाउनुपर्ने सुनौलो अवसर प्रदान गर्नुआवस्यक छ । हामी स्याङ्जाली यसपाली निक्कै भाग्मानी ठहरिएका छौँ किन कि वाम गठबन्धनबाट हामीले स्याङ्जा जिल्ला क्षेत्र नम्बर–२ प्रदेश सभा (ख) लागि स्याङ्जाकै सबै भन्दा कान्छा प्रभावशाली तथा जुझारु युवा नेता सुर्य प्रसाद गैरे पारस ज्युलाई पाएका छौँ । अतः स्याङ्जा जिल्लाको समृद्ध र विकासका लागि ईमानदार युवा नेता पारसलाई अत्यधिक बहुमतले विजयी गराई अवसर दिनुहुन्छ भन्ने आशा राख्दै हार्दिक अनुरोध गर्दछौं । त्यसै कारणले यो चुनावी विषयलाई लिएर आज म लगाएत सम्पूर्ण वैदेशिक रोजगार वामएकता आवद्ध जनप्रगतिशील मञ्च युएईबाट यो विन्ति–पत्र निवेदन गर्दैछु । यहाँहरू प्रति आशा र विस्वास राख्दै अपेक्षित गर्दछु ताकि तपाईंहरूको अमुल्य अभिमतबाट एक होनाहार युवा नेताले समग्र स्याङ्जा जिल्ला बासिहरूको भावना, अपेक्षा र आंक्षसामा ईमानदारीपुर्वक चुस्त दुरुस्तका साथ विकास र समृद्धि प्रति ध्यानाकर्षण मात्रै नभएर कार्यान्वयन गर्नु हुनेछ भन्ने पुर्णतया विस्वास गर्दछु । विगतमा सोशल प्राविधिक एवंम अन्य विषय वस्तु मार्फत कयौं असामान्य कमेन्टसहरू तथा क्रियाकलापहरू भए होेलान कतिपय समानता रहे होलान । यो विषयमा आम माफि माग्दै हजुरहरू प्रति आशाका खेद प्रकट गर्दै आउदो दिनहरूमा समानताका सहानुभूति र मिलनसारको विन्दुमा उपस्थिति हुदै आउने समयमा यस्तो प्रकारको गतिविधि हुने छैन र स्याङ्जा बासिहरू प्रति आभार प्रकट गर्दछु । हामी आम स्याङ्जा जनसाधारणलाई एक हनोहार ईमानदारी युवा प्रतिनिधिका लागि जिल्ला प्रतिनिधित्वको खांचो छ । स्याङ्जा जिल्ला र बासिको मनोबल र समर्थन बाट युवा प्रतिनिधि पारस गैर ज्यु लाई अमुल्य अभिमत दिएर विजयी गराआैं ताकि स्याङ्जा जिल्लाको विकास र समृद्धले सिंगो मुलुक भरी सुन्दर नमुना स्याङ्जा जिल्ला भनेर चिनियोस साथै कालन्तर सम्म अवस्थित रहि रहोस । अब हामिले बुझ्नु पर्ने कुरा यहि हो भोट माग्दा गरीब जनता लागि भनेर मीठो मीठो भाषण गर्ने ब्यबहारमा गरीबको लागि सिन्को नभाच्ने गरीबको लागि कुनै भनेर सहुलियत सुख सुबिधा अझ सम्म केहि छैन । भएका सरकारी सुख सुबिधा सरकारी कर्मचारी र धनी ब्यापारी पहुचवालालाई छ, अरबौ करोडौ भन्सार छुट् कर छुट पाउँछन् फेरि यही बुडा नेतालाई भोट दियर सरकारी राजस्वमा ब्रमलुट गर्न भोट नदियौ । अब चुप लागेर केही हुदैन यसकारण जनतालाई दुखमा सुखमा अनि देशमा नै रोजगारी सिर्जना गर्ने बिकाश प्रेमि युबा नेताको खाचो छ भष्ट्रचार निर्मुल पार्ने अब युवा नेता चाहिएको छ । यसकारण भोट राम्रो भिजन भएको युवा नेता पारस जि लाई भोट दिनोस् कसैको आदेशमा होइन । भोट बाम गठबन्धनलाई दिनुहोस । हाशिया हथाैडा अनि घामलाई दिनुहोस । स्याङ्जाली जनताको लागि यो एक स्वर्णीम अवसर हो । “वाम जति सबै एक ठाउ“ भन्ने मुल नारा सहित अबको दशकलाई समृद्धि र विकाससहित दशक बनाउन आम जनसमुदायद्धारा साझा वाम गठबन्धलाई आफ्नो अमुल्य मतदान गरौं । सुनौलो भविष्यको सुनश्चित गरौं । लाल सलाम यादव सुवेदी प्रवास यु.ए.इ (दुबई )

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies