/  Fri, April 27, 2018

कर फर्छ्यौट ऐन खारेज गर्न अर्थ समितिको निर्देशन

फाइल फोटो

काठमाडौं । व्यवस्थापिका संसदको अर्थ समितिले कर फर्छ्यौट आयोग ऐन खारेज गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।  कर फर्छ्यौट आयोगले दिएको कर छुट विवादित र भ्रष्टाचार उन्मुख देखिएपछि समितिले यस्तो निर्देशन दिएको जनाइएको छ ।

अर्थसचिव शिशिरकुमार ढुंगानासँग छलफल गरेर ऐन खारेज गर्न निर्देशन दिइएको समिति सभापति प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

 

ऐनले कर फर्छ्यौट आयोगले गरेका निर्णयहरुमा अदालतमा प्रश्न उठाउन नपाइने लगायतका संविधानसँग बाझिने अधिकारहरु दिएको छ ।
कर फछ्र्यौट ऐन २०३३ सालमा बनेको हो । त्यतिबेला कै समयमा बनेको कानुन संशोधन नभई अहिलेसम्म कार्यान्वयनमा रहेकोले समस्या आएको बताइएको छ ।

साउन २ गते, २०७४ - १६:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

के हो गोल्डेन गेट ३३ केजी सुन प्रकरण ? यस्तो छ अभियुक्तको बयानमा आधारित नालिबेली

के हो गोल्डेन गेट ३३ केजी सुन प्रकरण ? यस्तो छ अभियुक्तको बयानमा आधारित नालिबेली

काठमाडौं । साढे ३३ किलो सुन तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’ले आफ्नो सुन लुकाएको आरोपमा चारजना...   
यी ७ खानेकुरा खानुहोस्, संधै स्वस्थ रहनुस्

यी ७ खानेकुरा खानुहोस्, संधै स्वस्थ रहनुस्

काठमाडौं । अत्याधुनिक जीवनशैलीको सबैभन्दा ठूलो असर मानिसको स्वास्थ्यमा पर्ने गरेको छ । लामो समयसम्म...   
प्रदेश सांसदले किन मागे ५०–५० लाख !

प्रदेश सांसदले किन मागे ५०–५० लाख !

काठमाडौं ।  संघीय सरकारले प्रशासनिक खर्च र संरचना निर्माणका लागि पठाएको रकमबाट प्रदेशसभा सदस्यले...   
माओवादीमा नेता व्यवस्थापन जटिल : यी नेतालाई के गर्लान् प्रचण्डले ?

माओवादीमा नेता व्यवस्थापन जटिल : यी नेतालाई के गर्लान् प्रचण्डले ?

काठमाडौं : एमालेसँग पार्टी एकता गर्दा माओवादी केन्द्रले भने जस्तो ‘सम्मानजनक र न्यायोचित’ एकता नहुने...   
सिंहदरबारभित्र कोठा खोज्दै प्रधानमन्त्री कार्यालय

सिंहदरबारभित्र कोठा खोज्दै प्रधानमन्त्री कार्यालय

काठमाडौं । प्रधानमन्त्री कार्यालयमा ६ वटा नयाँ महाशाखा थपेर कर्मचारी दरबन्दी बढाएपछि दैनिक कार्य...   
उत्तर कोरियाका नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुनबीच ऐतिहासिक वार्ता

उत्तर कोरियाका नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुनबीच ऐतिहासिक वार्ता

काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच ऐतिहासिक...   
मनमोहनको शालिकमा माल्यर्पण गर्दै ओलीले यसो भने

मनमोहनको शालिकमा माल्यर्पण गर्दै ओलीले यसो भने

ललितपुर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीजस्ता नेतालाई बिर्सिए नेपालको कम्युनिष्ट...   
प्रहरीको चरम लापरबाही, निर्दोष व्यक्तिलाई जेल

प्रहरीको चरम लापरबाही, निर्दोष व्यक्तिलाई जेल

काँकडभिट्टा । झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका...   
विकट गाउँको माविलाई चार दर्जन ल्यापटप सहयोग

विकट गाउँको माविलाई चार दर्जन ल्यापटप सहयोग

सल्लेरी । हाँको छेस्काम माध्यमिक विद्यालयलाई लाखौँ मूल्यको ल्यापटप निःशुल्क प्राप्त भएको छ । कम्प्युटर...   
एमालेको अहमले पार्टी एकतामा शंका उत्पन्न गरायो

एमालेको अहमले पार्टी एकतामा शंका उत्पन्न गरायो

नेतृत्व व्यवस्थान र सैद्धान्तिक विषयमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top