Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

नयाँ शक्तिका संंस्थापक सदस्यसहित २६ जनाले दिए सामुहिक राजिनामा (बिज्ञप्तिसहित)

\"\"युएई, ६ चैत । नयाँ शक्ति नेपाल मलेसियाका संस्थापक सदस्य एबम मध्य पुर्वसल्लाहकार तथा प्रादेशिक केन्द्रिय सदस्य राजु प्रसाद ढुंगाना ‘प्रनिल’सहित २६ जना सदस्यहरुले राजिनामा दिएका छन् । आईतवार (आज) एक बिज्ञप्ति निकाल्दै उनीहरुले सामुहिक रूपमा राजीनामा दिएका छन् । पार्टीभित्र अपेक्षा गरेभन्दा फरक कार्यनीति पाएको तथा बैकल्पिक राजनीतिको परिकल्पना गरेपनि सो अनुसार पार्टी अगाडि बढन नसकेपछी आफूहरुलाई पार्टीमा रहन औचित्य नभएकले राजिनामा बताएका छन् । नयाँ शक्तिको मुख्य एजेन्डा आर्थिक बिकास र समृद्धि भएपनि पार्टी नितान्त पुरानै राजनीति को परम्रागत प्रवृत्ति बाट भिन्न नरहेको प्रमाणित भएको उनीहरुले आरोप लगाएका छन् । देशलाई संघियता लगेर उपलब्धि सस्थागत गर्नुको सट्टा मधेसी मोर्चा सङ्ग साठगाठ गर्न पुग्नुका साथै नाराहरु गुलिया भएपनी राजनीतिक र साङ्गठानिक रुपमा नयाँ शक्तिमा पुरै व्यथितीले जरा गाढेको आरोप लगाएका छन् । उक्त विज्ञप्तिमा लेखिएको छ ‘संविधान निर्माण पश्चात् निर्माण भएको संविधानलाई आधा गिलास खाली र आधा गिलास भरी भनेर फेरि देशमा अनेक किसिमका द्वन्द्व सिर्जना गर्ने काममा अग्रसर भयको ठहरियो, जसको कारण नयाँ शक्ति आफैले प्रमाणित गरिदिएको छ ।’ \"\" ’नितान्त डा बाबुराम भट्टराईको नीजि कम्पनी जस्तो झल्किदै गएकोले अब कसैले नकार्न सक्दैन, नयाँ शक्ति पार्टी एक प्रकारको राजनीतिक डिप्रेसनको उपज झै भयो तसर्थ हामीले सोच बिचार गरेर नयाँ शक्ति नेपालको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएका छौ बिज्ञप्तिमा लेखिएको छ । राजिनामा दिनेहरु प्रादेशिक सदस्य एवं सस्थापकहरु १ राजु ढुङ्गाना ‘प्रनिल’ ( प्रादेशिक केन्द्रिय सदस्य मध्य पुर्व सल्लाहकार, तथा नयाँ शक्ति मलेसिया संस्थापक २ एसके भट्टराई (नयाँ शक्ति मलेसिया संस्थापक) सल्लाहकार एवं बरिस्ठ सचिवालय सदस्यहरु ३ दिपक सुनाखरि मगर ४ टङ्गक आङदेवे लिम्बु ५ दुर्गा थापा ६ करन तामाङ (केन्द्रिय सदस्य, मलेसिया ७ मनोज केसि (केन्द्रिय सदस्य, मलेसिया ८ कमल बस्नेत (केन्द्रिय सदस्य(मलेसिया ९ मनोज केसि (केन्द्रिय सदस्य, मलेसिया १०मनोज गिरि (केन्द्रिय सदस्य, मलेसिया ११ शेखर खड्का (केन्द्रिय सदस्य एव छेत्रीय संयोजक क्षेत्रिय सदस्यहरु १२ डि.बि गुरुङ १३ सर्वजित गेलाङ १४ राम बहादुर तामाङ १५ रमेश बहादुर लिम्बू १६ जर्मन तामाङ १७ झरिलाल माझी १८ तिलक प्रसाद खाडी १९ तिलक आले मगर २० बुद्धिराम चौधरी २१ पिमलाल ओली २२ कृष्ण प्रसाद पासी २३ तेज बहादुर खड्का २४ प्रिती तामाङ २५ डिल्ली दाहाल २६ खेम बहादुर लिम्बु
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies