Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

टाटा मोटर्सको नयाँ मेगा पिकअप अब नेपाली बजारमा

\"DSC_0377\"काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्स् र टाटा मोटर्स्को नेपालका लागि एकमात्र आधिकारिक विक्रेता सिप्रदी टेडिङ्ग प्रा.लि. ले टाटा मोटर्सकाे नयाँ मेगा पिकअप ACE Mega नेपाली बजारमा सार्वजनिक गरेको छ । पिकअप सेग्मेन्टमा १ टनको अाकर्षक पेलोड क्षमतासहित उत्कृष्ट प्रदर्शन क्षमता भएको टाटा एस मेगामा नयाँ जमानाको DICOR डिजेल इन्जिन प्रयोग गरिएको छ जसले उत्कृष्ट फ्यूल क्षमता र साना कमर्सियल गाडीहरु सञ्चालनमा कम लगानीको प्रयाभूति दिने कम्पनीले जनाएको छ । आर्षक, मजबुत एवं आरामदायी क्याबिनयुक्त टाटा एस मेगालाई कार्गो यातायातका लागि नयाँ आविष्कारको रुपमा निर्माण गरिएको छ । \"DSC_0301\" प्रमुख विशेषताहरु : – एउटा शक्तिशाली गाडी जुन १ टनको आकर्षक पेलोड क्षमतासहित जस्तोसुकै अप्ठेरो बाटोहरुमा पनि सजिलै गुड्छ – नयाँ जमानाको DICOR इन्जिन प्रयोग गरिएको जसले ४० एच. पि. को पावर प्रदान गर्दछ – ९० के.एम.पि.एच. को उत्कृष्ट स्पीडले सहज तरिकाले धेरै ट्रिपहरु प्रदान गर्दछ – २०.६ के.एम.पि.एल. को उत्कृष्ट माईलेज –   सानो पिकअप सेग्मेन्ट अन्तर्गत सञ्चालनमा सबैभन्दा कम मूल्य लाग्ने यातायात सञ्चालकहरुका लागि धेरैभन्दा धेरै आम्दानी प्रदान गर्ने टाटा एस मेगा धेरै लोड बोकेर पनि थोरै टर्नअराउन्डमै लामो तथा छोटो दूरी दुवैका लागि निकै उपयुक्त छ । नेपाली बाटो सुहाउँदो र जस्तोसुकै अप्ठेरो बाटोमा पनि सजिलै गुड्न सक्ने क्षमतासहित जुनसुकै व्यवसायको लागि उपयुक्त एस मेगाले साना पिक सेग्मेन्टको सबैजसो कामहरु उत्कृष्ट तरिकाले सम्पन्न  गर्दछ । व्यवसायमा सफलता हाँसिल गर्ने उपयुक्त विकल्पको रुपमा साबित हुने कुरा कम्पनीले जनाएको छ । टाटा मोटसर््, इन्टरनेशनल बिजनेश कमसिर्यल भेहिकल्सका प्रमुख, श्री रुद्ररुप मैत्रका अनुसार टाटा मोर्टस्ले साना ढुवानी पिकहरुको सेगमेन्ट अन्तर्गत विभिन्न गाडीहरु प्रस्तुत गरिसकेको र ग्राहकहरुको आवश्यकता र चाहना बमोजिम यस सेगमेन्टमा अझ उत्कृष्ट र सही ढुवानी गाडी प्रदान गर्ने उद्देश्यअनुरुप नै अत्याधुनिक, आरामदायी, सुरक्षित र बहुउपयोगी नयाँ स्मार्ट एस मेगा सार्वजनिक गरेको हो । मैत्रका भन्छन् ‘ आफ्नो कम्पनीको अनुभव र दक्षताका आधारमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर निर्माण गरिएको एस मेगाले यो सेगमेन्टका अन्य रेन्जहरुझैं हरेक व्यवसायमा उपलब्धि हाँसिल गर्ने र नेपालका हरेक व्यवसायीहरुको पहिलो रोजाईमा पर्ने कुरामा हामी विश्वस्त छौं ।’ टाटा मोटर्स्ले डिजाइन नेक्स्ट, पर्फमेन्स नेक्स्ट र फ्यूल नेक्स्ट जस्ता तीनवटा मुख्य प्रविधिमा आधारित भएर आफ्ना कमर्सियल गाडीहरु उत्पादन गरिरहेको छ । टाटा एस मेगा पनि यही तीनवटा प्रविधिमा आधारित छ त्यसैले यसले उत्कृष्ट पर्फमेन्स, अधिक स्पीड, पेलोड उत्कृष्ट क्षमता कम मर्मत खर्च, स्टाईलिस र आरामदायी सुविधाहरुसहित मेगा प्याकेजको अनुभूति गराउँदछ । टाटा एस मेगाले पावर, स्पीड र उत्कृष्ट फ्यूल क्षमता प्रदान गर्दछ । यसमा अत्याधुनिक प्रविधिको दुई सिलिन्डरयुक्त ८०० सि.सि. DICOR इन्जिन जडान गरिएको छ जसले ४० एच.पि. को पावर प्रदान गर्दछ । हलुका वजनको आल्मुनियम इन्जिन र ५ स्पीडको गियर बक्सले स्मुथ ड्राइभ र उत्कृष्ट फ्युल क्षमतामा प्रदान गर्दछ । LCRV सहितको ७ ईन्चको ठूलो ब्रेक बुस्टरले उत्कृष्ट ब्रेक क्षमता प्रदान गरि गाडीको आयु समेत लम्ब्याउँछ । मजबुत फ्रन्ट र रियर लिफ स्प्रिङ्ग सस्पेन्सन  र एक्सलहरुले जस्तोसुकै रोडमा पनि सही पेलोड क्षमता प्रदान गर्दछ । ९० के.एम.पि.एच. को उत्कृष्ट स्पीडले सहज तरिकाले धेरै ट्रिपहरु प्रदान गर्दछ । फ्यूलको मूल्य बढी भएको नेपालजस्तो देशमा टाटा एस मेगाले यहाँका ग्राहकहरुका लागि २०.६ के.एम.पि.एल. को उत्कृष्ट फ्यूल क्षमता प्रदान गर्ने कम्पनीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies