/  Thu, July 20, 2017

अब डिजिटल ढक तराजु अनिवार्य

काठमाडौं, दैनिक उपभोग्य वस्तु खरिदमा उपभोक्ता ठगिने क्रम बढेपछि सरकारले डिजिटल ढक तराजु प्रयोग अनिवार्य गर्ने भएको छ । परम्परागत ढक तराजु प्रयोग गर्ने व्यावसायिबाट उपभोक्ता अत्याधिक ठगिएको विभिन्न अनुगमनले देखाएको छ ।

आजको कारोवार दैनिकमा खबर छ– नेपाल गुणस्तर तथा नापतौल विभाग र वाणिज्य तथा आपूर्ति व्यावस्थापन विभागको सयुंक्त सहकार्यमा डिजिटल नापतौललाई प्रोत्साहन गर्न लागिएको हो । यो व्यावस्थापछि नविकरण नभएका परम्परागत फलामे ढक तराजु प्रयोग गर्न पाईने छैन ।

फागुन ६ गते, २०७१ - ०२:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको भारतलाई चेतावनी– सेना फिर्ता गर या युद्दका लागि तयार होउ

चीनको भारतलाई चेतावनी– सेना फिर्ता गर या युद्दका लागि तयार होउ

हङकङ । चीनले आफ्नो सीमा क्षेत्रमा रहेको भारतीय सैनिक तत्काल फिर्ता गर्न पुनः चेतावनी दिएको छ । सिक्किम...   
आज सकिदै माओवादी बैठक : विघठित होलान् जम्बो कमिटी

आज सकिदै माओवादी बैठक : विघठित होलान् जम्बो कमिटी

काठमाडौं । नेकपा माओवादी केन्द्रको ३ दिन देखि जारी बैठक आज (विहिबार) सकिने बताइएको छ । प्रदेश इन्चार्ज,...   
प्रचण्डले त्रिमुर्ति सम्मान नलिने

प्रचण्डले त्रिमुर्ति सम्मान नलिने

काठमाडौं । त्रिमूर्ति निकेतनले पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...   
प्रश्न पेरिसडाँडालाई

प्रश्न पेरिसडाँडालाई

माओवादी आन्दोलनमा त्यस्ता फरक व्याख्या गरिएका सत्यहरु छन् जुन सत्यले माओवादीलाई कमजोर बनाएन बरु थप...   
विक्रम दर्जीले पाए व्हीलचेयर

विक्रम दर्जीले पाए व्हीलचेयर

बिर्तामोड । शारीरिक रुपमा अशक्त भएका बिक्रम दर्जीले गत असार १४ गतेको स्थानीय तहको निर्वाचनमा विक्रम...   
सुर्यकुमारी पुनको तीज गीत”माइत जाने हो”बजारमा

सुर्यकुमारी पुनको तीज गीत”माइत जाने हो”बजारमा

काठमाडौं । नेपाली हिन्दु महिलाहरुको महान चाड तिज नजिकिएसँगै बिभिन्न गायक गायिकाहरुको तिज गीत सार्वजनिक...   
नेपालको शानदार प्रदर्शन : सिंगापुर ७३ रनमा अलआउट

नेपालको शानदार प्रदर्शन : सिंगापुर ७३ रनमा अलआउट

काठमाडौं । नेपालको यु–१९ क्रिकेट टीमले चिरपरिचित टोली सिंगापुरसँग शानदार प्रदर्शन गरेको छ । यु–१९...   
माओवादीको जित संभव छ, बिजय संभव छ

माओवादीको जित संभव छ, बिजय संभव छ

बर्गपक्षधरता नेपाली राजनीतिको मेरुदण्ड हो । कुन वर्गको प्रतिनिधी पार्टि बन्ने भन्ने विषयनै राजनीतिको...   
वाइसिएलको सम्मेलन भदौमा

वाइसिएलको सम्मेलन भदौमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालको एकताको राष्ट्रिय सम्मलेन भदौमा हुने...   
राणालाई कमल थापाको जवाफ- पार्टीको आधिकारिक निर्णय सबैले मान्नुपर्छ

राणालाई कमल थापाको जवाफ- पार्टीको आधिकारिक निर्णय सबैले मान्नुपर्छ

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधन र सरकारमा सहभागिताका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top