/  Thu, August 17, 2017

सुमार्गीको ९ अर्ब ८० करोड रोकियो

प्रक्रिया पूरा नगरेको भन्दै सरकारले व्यापारी अजय सुमार्गीको कम्पनीको नाममा दुई देशबाट पछिल्लो समय आएको ९ अर्ब ८० करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रस्ताव रोकेको छ ।

कान्तिपुर दैनिकमा खबर छ–छुट्टाछुट्टै कम्पनीका लागि साइप्रस र ब्रिटिस भर्जिन आयरल्याण्डबाट ल्याउन लागिएको सुमार्गीको एफडीआई प्रस्ताव उद्योग विभागमा रोकिएको हो । राष्ट्र बैंकले विदेशबाट ऋण ल्याउनुपर्ने आवश्यकता चुक्ता गर्ने आधार, दाता कम्पनीको लेखा परीक्षण, कर्जा स्रोत लगायत ६ प्रश्न उठाएका कारण विभागले स्वीकृति प्रक्रिया अघि नबढाएको हो । यस अघि उनले तीन अर्ब १० करोड रुपैयाँ भित्र्याउन स्वीकृति पाइसकेका छन् ।

उनले रकम ल्याउन खोजेका दुवै मुलुक लगानी बाहिर जान र ल्याउन सहज ‘ट्याक्स हेभन’का रुपमा चिनिन्छन् । मुक्तिश्री सिमेन्ट उद्योगमा ब्रिटिस भर्जिन, आयरल्याण्डको जोधार कम्पनीबाट उनले ४५ मिलियन अमेरिकी डलर (चार अर्ब ५० करोड रुपैयाँ) ल्याउने तयारी सहितको प्रस्ताव पेश गरेका छन् ।

साइप्रसको एरवेल कम्पनीबाट ६५ मिलियन डलर (६ अर्ब ५० करोड रुपैयाँ) बराबरको एफडिआई दुरसंचार कम्पनी नेपाल स्यटेलाइटमा ल्याउन अर्को प्रस्ताव गरिएको छ । ब्रिटिसतर्फको ४५ मध्ये १२ मिलियन डलर अर्थात एक अर्ब २० करोड रुपैयाँ राष्ट्र बैंकको सैद्धान्तिक सहमतिमा विभागले ल्याउने अनुमति दिइसकेको छ । उक्त रकम ७ प्रतिशत व्याजको ऋण अन्तर्गगको हो ।

फागुन ५ गते, २०७१ - ०२:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्बाचन आयोगले यस्तो भन्यो : अब के हुन्छ निर्बाचन

निर्बाचन आयोगले यस्तो भन्यो : अब के हुन्छ निर्बाचन

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन...   
गाउँपालिका अध्यक्ष जितेका जनयुद्धका कमाण्डर भन्छन् –पाँच वर्षमा ग्रीन एण्ड स्मार्ट गाउँपालिका बनाउँछु

गाउँपालिका अध्यक्ष जितेका जनयुद्धका कमाण्डर भन्छन् –पाँच वर्षमा ग्रीन एण्ड स्मार्ट गाउँपालिका बनाउँछु

कैलाली ।  तत्कालिन नेकपा माओवादीले थालेको जनयुद्धका क्रममा कैलालीका लाजुराम चौधरी ‘अङ्कित’ युद्ध...   
तिजको नयाँ गित ‘युकेको शहरमा’

तिजको नयाँ गित ‘युकेको शहरमा’

काठमाडौं, २७ असार । नेपाली नारीहरुको महान पर्व मानिने हरितालिका तिज नजिकिँदै गर्दा नृत्यांगना तथा...   
नयाँ शक्तिमा पनि अल्पमतमा बाबुराम, तुहियो फोरमसँग एकता

नयाँ शक्तिमा पनि अल्पमतमा बाबुराम, तुहियो फोरमसँग एकता

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईको प्रस्ताव बहुमत केन्द्रीय नेताहरुले अस्वीकार...   
माओवादी केन्द्रको केन्द्रीय समिति ९९ जनाको हुने : यसरी हुनेछ विघटन

माओवादी केन्द्रको केन्द्रीय समिति ९९ जनाको हुने : यसरी हुनेछ विघटन

काठमाडौं । साउन २ गतेबाट जारी नेकपा माओवादी केन्द्रको सचिवालयको बैठकले ४ हजार भन्दामाथि रहेको केन्द्रीय...   
गोसाइँकुण्ड जाँदा सावधानी अपनाउन सुझाव

गोसाइँकुण्ड जाँदा सावधानी अपनाउन सुझाव

रसुवा, ७ साउन । तीर्थस्थल गोसाइँकुण्ड जाँदा लेक लाग्ने समस्या हल गर्ने औषधि साथमा राख्न चिकित्सकले...   
बनेपामा त्रासदीपूर्ण घटना : एकै परिवारका चार जना मृत फेला

बनेपामा त्रासदीपूर्ण घटना : एकै परिवारका चार जना मृत फेला

बनेपा । काभ्रेपलाञ्चोकको बनेपामा आज एकै परिवारका चार सदस्य मृत अवस्थामा फेला परेका छन् । बनेपा–८ स्थित...   
माओवादी बैठकमा छेडछाड : बन्द कोठादेखि समाजिक संजालसम्म

माओवादी बैठकमा छेडछाड : बन्द कोठादेखि समाजिक संजालसम्म

काठमाडौं । नेकपा माओवादी केन्द्रका केही नेताहरुका बारेमा प्रकाशित समाचारले पार्टीभित्र ठूलो हलचल...   
चीनको भारतलाई चेतावनी– सेना फिर्ता गर या युद्दका लागि तयार होउ

चीनको भारतलाई चेतावनी– सेना फिर्ता गर या युद्दका लागि तयार होउ

हङकङ । चीनले आफ्नो सीमा क्षेत्रमा रहेको भारतीय सैनिक तत्काल फिर्ता गर्न पुनः चेतावनी दिएको छ । सिक्किम...   
आज सकिदै माओवादी बैठक : विघठित होलान् जम्बो कमिटी

आज सकिदै माओवादी बैठक : विघठित होलान् जम्बो कमिटी

काठमाडौं । नेकपा माओवादी केन्द्रको ३ दिन देखि जारी बैठक आज (विहिबार) सकिने बताइएको छ । प्रदेश इन्चार्ज,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top