Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri
अक्सिजन

अमेरिकाद्वारा अक्सिजनकाे समस्यामा नेपाललाई सहयोग गर्ने घोषणा

अमेरिकाले नेपाललाई थप ३२ करोड १७ लाख रकम उपलब्ध गराउने

मस्कटबाट ६००  अक्सिजन सिलिण्डर शनिबार ल्याइने

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ ।     गैरआवासीय नेपाली...

ग्रान्डी अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने सूचना जारी

काठमाडौँ । काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज...

नेपालमा माग भन्दा आधा मात्रै उत्पादन हुँदैछ अक्सिजन

काठमाडौँ । नेपालमा अहिले अक्सिजनको उत्पादनभन्दा माग दोब्बर रहेको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले मंगलवार आयोजना गरेको पत...

पछिल्लो २४ घण्टामा नेपाल प्रहरीको सक्रियतामा ६ सय ७० थान अक्सिजन सिलिन्डर संकलन

काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६ सय ७० थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ । ती मध्ये ३ सय ९१ भरिएका...

अक्सिजनको अभावका कारण अब ओम अस्पतालले नयाँ कोरोना संक्रमित बिरामी लिन नसक्ने 

काठमाडौं । कोरोनाका बिरामीको उपचार गरिरहेको ओम अस्पतालले अब कोरोनाको थप नयाँ बिरामी भर्ना लिन नसक्ने आज विज्ञप्ति प्रकाशन गरेको छ ।  सरकारले नियन...

अक्सिजन ग्याँस सिलिन्डर संकलन गरी अस्पतालहरूमा वितरण

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहतका वृत्तहरूसमेतबाट संकलन गरिएका खाली तथा भरी ९५ थान अक्सिजन ग्याँस सिलिन्डर विभिन्न मितिमा संकलन गरी ...

व्यवसायीले दिए आफूले उद्योगमा प्रयोग गर्ने ६७ थान अक्सिजन सिलिन्डर

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का उद्योगी व्यवसायीले आफूहरुले उद्योगमा प्रयोग गर्ने अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमितको उपचारका लागि प्रदान...

सङ्क्रमितलाई घरघरै अक्सिजन र औषधि पुर्‍याउँदै मेचीनगर नगरपालिका

झापा । झापाको मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितलाई औषधि र अक्सिजन सिलिन्डर आवश्यकता अनुसार घरमै पुर्याउने व्यवस्था मिलाएको छ ।...

६ जिल्ला अस्पताललाई ८० लाखका दरले रकम प्रदान

अक्सिजन प्लान्ट स्थापना गर्नका लागि ८०/८० लाख रकम प्रदान