Khabar Dabali Logo
  February 22, Sat

खेलकुद

क्रिकेट क्रेज बढाउँदै पीपीएल : मुख्यमन्त्री गुरुङ

कास्की । “गत वर्ष पीपीएल चल्दै गर्दा स्याङ्जाको भिरकोटमा प्याराग्लाइडिङको वल्र्ड कप थियो । तर यसले प्याराग्लाइडिङको वल्र्डकप छायाँमा पार्यो । सबै पत्रपत्रिका र इलेक्ट्रोनिक्स मिडियामा पीपीएलको मात्र प्रचार... 

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल : एपीएफ फाइनलमा

काठमाडौ । एपीएफ क्लब यहाँ जारी सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई ५–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । नेपाली सेनाको भद्रकालीस्थित... 

पीपीएल : धनगढी एक्सपर्ट विजयी

काठमाडौँ । कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा आज भएको खेलमा धनगढी एक्सपर्ट विजयी भएको छ । धनगढीले पोखरा पल्टनलाई पाँच विकेटले पराजित गरेको हो । पोखरा रङ्गशालामा आज भएको खेलमा... 

आठ अंकसहित चितवन राइनोज शीर्ष स्थानमा

कास्की । पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा चितवन राइनोज बलियो स्थितिमा उक्लेको छ । लिग चरणका चार खेल सकिँदासम्म चितवन अपराजित यात्रामा रहेको छ । एक खेल खेल्नु अगाडि नै चितवन प्ले अफमा... 

पूर्व कप्तान जयसूर्याको २२ वर्ष पुरानो किर्तिमान तोड्न सफल रोहित

पूर्व कप्तान जयसूर्याको २२ वर्ष पुरानो किर्तिमान तोड्न सफल रोहित

एजेन्सी । भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्माले वेस्ट इन्डिजविरुद्ध आइतबार कटकमा खेलिएको एकदिवसीय खेलमा ओपनरको रुपमा नयाँ किर्तिमान बनाएका छन् । पारीमा नवौँ रन बनाउँदा रोहितले एक क्यालेन्डर वर्षमा सबैभन्दा... 

बराबरीमा रोकियो रियल

एजेन्सी । सन् २००६ को मार्च यता पहिलो पटक लगातार गोलरहित बराबरीमा रियल म्याड्रिड रोकिँदा एथ्लेटिक बिल्बाओले स्यान्टियागो बर्नेबाउमा अंक बटुल्न सफल भएको छ । घरेलु टोलीका लागि नाचो र लुका योभिचको प्रहार पोष्टमा... 

पीपीएल : चितवनकाे लगातार चौथो जित

पोखरा । चितवन राइनोज टिम पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को प्लेअफमा पुगेको छ । लिग चरणमा लगातार चौथो जित निकाल्ने क्रममा चितवनले आइतबार विराटनगर टाइटन्सलाई १८ रनले पराजित गरेको हो । चितवनले दिएको... 

चितवन राइनोको धमाका –लगातार तेस्रो जित

पोखरा । पोखरामा जारी पोखरा प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा चितवन राइनोजले एक्स्प्रेट धनगढीलाई ६१ रन अन्तरले हराएको छ । पहिलो खेलबाटै शानदार प्रर्दशन गरिरहेको चितवन राइनोजले हिजो भएको खेलमा पनि बुटवल ब्लष्टरलाई... 

जुटेन सहमति अन्तरराष्ट्रिय खेलाडीमा

काठमाडौ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘अन्तरराष्ट्रिय खेलाडी कसलाई मान्ने’ भन्नेमा सहमति जुट्न सकेन । ‘खेलकूद विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको आजको दफावार छलफलमा... 

पहिलो सँस्करणको विजेता पोखरा पल्टनको लगातार ३ हार

पहिलो सँस्करणको विजेता पोखरा पल्टनको लगातार ३ हार

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत पोखरा पल्टनविरुद्ध बुटवल ब्लास्टर्स ८ विकेटले विजयी भएको छ । पोखराले दिएको १ सय २२ रनको लक्ष्य बुटवलले १४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍याे । उसका लागि अफ्ताउद्दिन... 

Top