Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank
Result

मापदण्ड विपरीत २७१ खानेपानी जार नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिकाले पानीजन्य रोग रोकथामका लागि प्रशोधित पिउने पानीका जारहरूको अनुगमन बढाएको छ ।  एक साताको अनुगमनमा २७१ वटा मापदण्ड ...

वाम एकताकाे चर्चाकाेबीच विप्लवले बाेलाए केन्द्रीय कमिटी बैठक

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ ले पार्टीको केन्द्रीय कमिटीको बैठक आगामी भदौ २२ गतेका लागि बोलाएका ...

ट्रम्प–पुटिन–जेलेन्स्की बैठकका लागि तयारी भइरहेको उपराष्ट्रपति भान्सको दाबी

वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यसै साता अलास्कामा हुने अमेरिका–रुस शिखर सम्मेलनका लागि तालिका मिलाउने तयारी...

हिमताल विस्फोट बाढीले पाकिस्तान प्रशासित गिलगिट–बल्टिस्तानमा विनाश

पाकिस्तान । जलवायु परिवर्तनका कारण हुने प्रकोपहरूले पाकिस्तान प्रशासित गिलगिट–बाल्टिस्तान (पिओजिबी) लाई निरन्तर पीडा दिइरहेका छन् । सिस्पर हिमतालको...

मनाङमा वन्यजन्तुको आक्रमणबाट पशुधनमा क्षति बढ्दै

मनाङ । हिमाली जिल्ला मनाङमा वन्यजन्तुको आक्रमणबाट पशुधनमा क्षति बढ्दै गएको छ । वन्यजन्तुको आक्रमणबाट आर्थिक वर्ष २०८१/८२ मा ८७ पशुधनमा क्षति भएको अन्न...

वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति बारे पूर्व उपप्रधानमन्त्रीद्वय श्रेष्ठ र यादवबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच आज बिहान हात्तीव...

यु–२० महिला फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं । एएफसी यु–२० एसियन कप छनोट खेल खेलेर नेपाली महिला फुटबल टोली सोमबार भुटानबाट स्वदेश फर्किएको छ । छनोटको समूह चरणमै बाहिरिएको टोलीलाई त्रिभुव...

कैलाली कारागार घटना : सहमति पछि मृतकको शव उठाउने तयारी

कैलाली । कैलाली कारागारभित्र भएको हमलामा ज्यान गुमाएका धनगढी उपमहानगरपालिका–४ निवासी भरत चौधरीको शव आफन्तले उठाउने तयारी गरेका छन् । पीडित पक्ष र ज...

चिनियाँ सहयोगमा वर्णशङ्कर धान रोपाइँ कार्यक्रम

चितवन । चिनियाँ सहयोगमा यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा वर्णशङ्कर धान रोपाइँ कार्यक्रम गरिएको छ । चीनको छोङ चिङ कृषि विज्ञान प्रतिष्...

जलवायु प्रभावित मुलुकबिच साझा धारणा बनाउन हिन्दूकुश हिमालय संसदीय बैठक

काठमाडौँ ।  नेपालले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) क्षेत्रअन्तर्गत पर्ने मुलुकहरूका सांसदबिच साझा धारणा, संवाद र समन्वयका लागि ...