Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank
Result

सिके राउतकाे जनमतबाट विभाजित समूहद्वारा जनस्वराज पार्टी दर्ता, अध्यक्षमा साह

काठमाडौँ । जनमत पार्टीबाट विभाजित भई गठित जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले यही असोज २८ गते सो पार्टीको दल दर्ताको निवेदन, विधा...

इटालीमा प्रत्येक १० जनामध्ये एक जना ‘पूर्ण गरिबीमा’ : अध्ययन

इटाली । इटालीमा सन् २०२४ मा करिब १० जनामध्ये एक जना पूर्ण गरिबीको अवस्थामा रहेको एक अध्ययनले देखाएको छ । मङ्गलबार सार्वजनिक गरिएको इटालीको राष्ट्रि...

काठमाडाैंबाट पेस्तोल र हत्कडीसहित दुई पक्राउ

काठमाडाैं । पेस्ताल र हत्कडीसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।  प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका ३ बस्नेत गाउँबाट ...

नेपाल आइसिसी टी-२० विश्वकपमा छनोट

काठमाडौं । नेपाल आइसिसी टी–२० विश्वकपमा छनोट भएको छ । ओमानमा जारी एसिया तथा इस्ट एसिया–प्यासिफिक  छनोट प्रतियोगिताको सुपर सिक्स चरणमा संयुक्त अरब इमिर...

पाँचथरमा पिकअप दुर्घटना हुँदा चार जना घाइते

पाँचथर । पाँचथरमा पिकअप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । पाँचथरको नांगीनदेखि फिदिमतर्फ आउँदै गरेको प्रदेश–२–००२ च. ७९५८ नम्बरको डबल क्याप फिदिम ...

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जितेन्द्र प्रसाद सोनार (सोनल)लाई प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेकी छन् । ...

पूर्वसभामुख महरालाई थुनामा पठाउन आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । ...

फोहर पानी प्रशोधन केन्द्रको कागजात अख्तियारमा

वीरगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगर मातहतको फोहर पानी प्रशोधन केन्द्रको कागजात अनुसन्धानका लागि लगेको छ । आयोगको टोलीले सहर...

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

अफगानिस्तान । अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा कम्तीमा १५ जना सर्वसाधारणको ज्यान गएको र ८० भन्दा बढी महिला तथा बालबालिका घाइते भएको अफगान अधिका...

भन्सार शुल्कको असर न्यूनीकरण गर्न मेक्सिको सरकार सक्रिय

मेक्सिको सिटी । संयुक्त राज्य अमेरिकाले नयाँ भन्सार शुल्क नीति लागू गरिरहेको सन्दर्भमा, मेक्सिको सरकारले देशको निर्यात व्यवसायमा नकारात्मक असर नपरोस् ...