Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank
Result

नयाँ संविधान जारी गरेकोमा अमेरिकाद्वारा बधाई

काठमाडौं  । संयुक्त राज्य अमेरिकाले नेपालको लोकतान्त्रिक यात्रामा भएको संविधान घोषणालाई महत्वपूर्ण उपलब्धिको सङ्ज्ञा दिँदै नेपाली जनतामा बधाई ज्ञापन ग...

चियापान

नयाँ संविधान जारी भएको खुसीयालीमा नेकपा एमालेका अध्यक्ष केपी ओलीद्धारा रंगशालामा आयोजीत चियापान कार्यक्रममा एमाओवादीका अध्यक्ष प्रचण्ड सभाध्यक्ष सुवास...

विश्व शान्ति कायम गरौ

अन्तराष्ट्रिय शान्ति दिवश सेप्टेम्वर २१ को अवशरमा अफगानिस्तानको राजधानी कावुलमा  आयोजना गरिएको र्यालीमा शान्तिको चिन्ह स्वरुप आफ्नो राष्ट्रिय झण्डा उच...

हामीलाई जिताउनुस

म्यानमार प्राजातान्त्रिक पार्टीकी अध्यक्ष आङ साङ सुकी म्यानमारको निर्वाचनको अभियानका क्रममा म्यानमरको याङगनमा आफ्नो पार्टीको एजेण्डाको विषयमा बोल्दै ।...

भारतले अझै छाडेन पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरु

काठमाण्डौ । रक्सौल भन्सारमा इन्धन बोकेका नेपाली ट्याक्टरहरु भारतले फेरि रोकेको छ । नेपाल आयल निगम वीरगञ्ज डीपो प्रमुख गएर आवश्यक कागजपत्र बुझाएपछि छोड...

गिर्जाघरमा बम पड्काउने तीनजना पक्राउ

झापा । गत भदौ २९ गते झापाको सुरुङ्गासहित दमक, खजुरजाछी र गौरादहमा रहेका गिर्जाघरमा बम विस्फोट गराउने तीनजनालाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक ग...

प्रचण्ड भन्छन्, –२, ४ महिना साइकल चढौं तर नझुकौंं

काठमाडौं । एकिकृत नेकपा माओवादीका अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ले २/४ महिना साइकल चढ्ने तर नझुक्ने बताएका छन् । गोपाल किराती लिखित ‘प्रचण्डपथको ...

एम्बुलेन्ससहित तीनवटा गाडीमा तोडफोड

ताप्लेजुङ । ताप्लेजुङमा गएराति एउटा एम्बुलेन्ससहित तीनवटा सवारी साधन तोडफोड गरिएको छ । बिरामी पु¥याएर पाँचथरको फिदिमबाट ताप्लेजुङतर्फ आइरहेको नेपाल ग्...

महोत्तरीका तीनवटा भारतीय नाकामा यातायात ठप्प

[caption id=\"attachment_36392\" align=\"alignleft\" width=\"230\"] Mahottari District Map[/caption] गौशाला । भारतले मंगलबार बिहानदेखि महोत्तरी जिल...

थारु समुदायको माग सम्बोधन गरिन्छ – अध्यक्ष दाहाल

काठमाडौं  । एकीकृत नेकपा ९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालले आदिवासी थारु समुदायले उठाएको राजनीतिक मागलाई सम्बोधन गर्न आफू प्रयत्नशील रहेको बताएका छन...