चीनको राजधानी बेइजिङको एङदिङ नदीको पुलमा पर्यटकहरु फोटो लिँदै , जुन पुल सन् ११८९ मा बनेको थियो । उत्त पुलको लम्बाइ २६६.५ मिटर र चौडाइ ७ं ५ मिटर रहेको ...
भारतीय नाकाबन्दीका कारण तेल अभाव भएपछि भद्रकाली पेट्रोल पम्पमा तेल भर्न २ दिनदेखि लाइनमा बसेका सार्वजनिक गाडी चालकहरु तास खेलेर समय बिताउँदै । तस्बिरः...
काठमाडौं । नेपाल प्रज्ञा—प्रतिष्ठान र गैरआवासीय नेपाली सङ्घ ९एनआरएन० द्वारा आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु भएको छ । सो सम्मेलनक...
नेपालगन्ज । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकलाई बाह्य दबाबबाट मुक्त गर्न आवश्यक रहेको बताएका छन् । बिहिबार नेपालगन्ज विमानस्थलमा आयोजि...
काठमाडौं । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकार समस्याको समाधान खोज्न संवेदनशील नभएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा बिहि...
काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले आफूले केपी ओलीलाई प्रधानमन्त्री बनाउन भद्र सहमति नगरेको बताएका छन् । विहिबार बसेको केन्द्रिय पदाधिकारीको बैठक...
पोखरा । पोखरा विमानस्थलबाट बिहीबार बिहान उडान भरेको एउटा अल्ट्रालाइट विमान सम्पर्कविहीन भएको छ । सम्पर्कविहिन जहाजमा एकजना पाइलट र एक यात्री रहेको ...
काठमाडौँ । ललितपुरलाई केन्द्रबिन्दु बनाएर आज दिउसो १ बजेको समयमा ४ म्याग्नीच्युडको भूकम्पको पराकम्प गएको छ । भूकम्पले स्थानियहरु त्रसित भएका छन् । ...
काठमाडौं । कोरियन भाषा परीक्षा इपीएसको परिक्षाफल बिहिबार प्रकाशित भएको छ । परीक्षामा ८ हजार ४ सय ९० परिक्षार्थी उत्तीर्ण भएका इपीएस कोरिया शाखाले जनाए...
काठमाडौं । नेपालीहरूको महान् पर्व दशैं नजिकिँदै आएको मौका पारेर अहिंसावादी संघसंस्थाहरूको संयुक्त आयोजनामा पशुपँक्षि बलि उचित छ वा छैन भन्न लगायतका सव...