सप्तरी । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गअन्र्तगत भारदहस्थित सडक खण्डमा गुडिरहेको एम्बुलेन्स र मोटरसाइकलबाट एक ...
काठमाडौं । आज बस्ने भनिएको व्यवस्थापिका ससंदको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। संसद सचिवालयले एक सूचना टाँस गरेर बैठक आगामी आइतबारसम्मका लागि ...
काठमाडौं । एमाओवादीले पत्रकार सम्मेलन गर्ने भएको छ । आज दिउँसो ३ बजे पार्टी कार्यलय पेरिसडाँडामा सरकार सञ्चालनको विषयमा पार्टीको धारणा सार्वजानिक गर्न...
भद्रपुर । इन्धनको सहज आपूर्ति हुन नसक्दा झापाको सीमावर्ती क्षेत्रमा पेट्रोलको कालोबजारी बढ्दै गएको छ । सीमावर्ती क्षेत्र बनियानी, पथरिया, काँकरभिट्...
काठमाडौं । दसैँ बिदामा बन्द रहेका सरकारी कार्यालय आजदेखि खुलेका छन् । आश्विनशुक्ल सप्तमीका दिनदेखि द्वादशीसम्म बन्द रहेका कार्यालय आजदेखि खुलेका हुन् ...
दशैंको टिका पछि नाचिने सखिया नृत्य देखाउँदै कञ्चनपुरको जोनापुरका थारु युवतीहरु । सखिया नृत्य गरे सुख शान्ति र समृद्धि मिल्ने जनविश्वास थारु समुदायमा र...
काठमाडौं । यूरोपियन युनियनले भारतले नेपालमा लगाएको नाकाबन्दीका तत्काल हटाउन अग्रह गरेको छ । इयुले भारतिय अघोषित नाकाबन्दीको विषयमा पहिलो पटक मुख खोलेक...
लहान । बन्दको उल्लङ्घन गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान सिरहाको लहानमा दुई मोटरसाइकलमा आगजनी गरेका छन् । मोचार...
बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेबाट गत आव ०७१/७२ मा अघिल्लो आवको तुलनामा करिब २८ प्रतिशत राहदानी वितरण भएको छ । आव ०७१/७२ मा अघिल्लो आवको तुलन...
काठमाडौं । गएराति माछापोखरीमा भएको सडक दुर्घटनामा ट्राफिक प्रहरी तिलक बाँस्तोलाको मृत्यु भएको छ । त्यस क्षेत्रमा मादक पदार्थ सेवन ९मापसे० जाँच गर्न...