Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank
Result

बन्दकैबीच रौतहटमा गोली चल्यो

रौतहट । बिप्लव माओवादीले आयोजना गरेको बन्दकैबीच रौतहटको धरहरी गाविस–८ मा गएराती गोली चलेको छ । गोली चल्दा ४ जना घाइते भएका छन् । घाइते मध्ये २ ...

विप्लव माओवादीको बन्द : देशभर जनजीवन प्रभावित, दर्जनौं तोडफोड, सयौं गिरफ्तार

काठमाडौं । विप्लव माओवादीले गरेको नेपाल बन्दले जनजीवन कष्टकर बनेको छ । सवारी साधनमाथि आगजनीदेखि तोडफोडमा बन्दकर्ताहरु उत्रिएका छन् । यसै बीच कोटेश...

बसमा आगो लाग्दा एकको मृत्यु, २६ घाइते

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा आज बिहान यात्रुबाहक बस ट्रकसँग जुधेलगतै आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने २६ यात्रु...

पेट्रोल बमसहित बन्दकर्ता पक्राउ

काठमाडौं । आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै नेपाल बन्दमा उत्रिएको विप्लव माओवादीका कार्यकर्ता पेट्रोल बम सहित पक्राउ परेका छन् । उनीहरुलाई ...

विप्लव माओवादीको बन्द : कहाँ कति प्रभाव र कहाँ कति जले गाडीहरु ?

काठमाडौं । आफ्ना कार्यकर्ताहरुको रिहाइको माग गर्दै विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको बन्दबाट बिहानैदेखि तोडफोट सुरु भएको छ । शान्तिपूर्ण बन्द...

राष्ट्रपतिलाई उक्साउन कानून व्यवसायीहरुको लर्को

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सीमाभित्र रही संसद नियमावली बनाउने कार्यमा पहल गर्ने कानून व्यवसायीलाई बचन दिएकी छन् । आजको ने...

रोनाल्डोले गरे कमाल : ९ मिनेटभित्रै दुर्इ गोल

एजेन्सी । पोर्जुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले इस्टोनिया विरुद्ध भएको मैत्रीपूर्ण खेलमा ९ मिनेट भित्र दुई गरेका छन् । युरो कप फुटबलक...

हैटीको पोष्टमा नेयमारबिनै उत्रेको ब्राजिलको ७ गोल

काठमाडौं । कोपा अमेरिका अन्तर्गत बिहिबार बिहान भएको समुहचरणको दोस्रो खेलमा युवा स्टार नेयमार बिना नै हाइटीमाथि ७–१ को जित निकालेको छ । तुलनात्मकरुप...

विप्लब माओवादीको बन्दः चालक भित्र हुँदै जलाइदिए ट्याक्सी

काठमाडौं । ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको बन्दमा बिहिबार बिहानै कोटेश्वरमा बा १ ज ८२०६ नम्बरको ट्याक्सीमाथि आगजनी भएको छ । ट्याक्सी च...

प्रचण्डलाई ओलीले भने–गठबन्धनबाट बाहिरिन मन भए बाहिरिनुहोस्

काठमाडौं । भद्र सहमतिअनुसार आफूलाई केपी ओलीले प्रधानमन्त्री पद हस्तान्तरण गर्नुपर्छ भन्दै हिँड्ने माओवादी अध्यक्ष प्रचण्डलाई ओलीले सरकारबाट बाहिरिन चु...