Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank
Result

एकाएक मन्त्रिपरिषद्को बैठक स्थगित

काठमाडौं, २४ फागुन । सप्तरी घटनापछि मंगलबार बोलाइएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । सप्तरीमा सोमवार मधेसी मोर्चाका तीन कार्यकर्ताको ज्यान जान...

सिडिअोलाई फिर्ता बोलाएपछि एमाले शशंकित

काठमाडौं, २४ फागुन । सप्तरीका सिडिअोलाई गृह मन्त्रालयले फिर्ता बोलाएपछि एमाले शशंकित भएको भएको छ । सप्तरीको राजविराजमा तीन जनाको मृत्यु हुने गरी भएको ...

मेची–काली अभियान लिएर मधेस नजाने एमालेको घोषणा

काठमाडौं, २४ फागुन । नेकपा एमालेले मधेस अब आफ्नो मेची–काली राष्ट्रिय अभियान नगर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै अब मधेसका जिल्लाहरुमा अभियान...

गठबन्धनले गर्यो नेपाल बन्दसहित आन्दोलनको घोषणा

काठमाडौं, २४ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले २७ गते शुक्रबार नेपाल बन्दको घोषणा गरेको छ । तीनकुनेस्थित संघीय समाजवादी ...

४० वर्ष माथिकालाई ‘युवा’ भन्न नपाइने

काठमाडौँ, २४ फागुन । सरकारले १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई मात्र ‘युवा’बाट सम्बोधन गर्न सरकारी निकायलाई परिपत्र गरेको छ । युवा तथा खेलकुद ...

एमालेलाई मोर्चाले आज पनि छाडेन

काठमाडौं, २४ फागुन । मधेसी दलहरुको भण्डाफोर गर्न भन्दै शुरु गरेको मेची–महाकाली अभियान थालेको एमालेमाथिको आक्रमण मोर्चाले मंगलबार पनि जारी राखेको छ...

सिडिअो र प्रहरी उपरीक्षकलाई निलम्बन गर्न माग

लहान, २४ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले प्रजिअ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई निलम्बन र कारबाही गर्न माग गरेको छ । ...

दोलखा पुगेर प्रचण्डले भने ‘सिंहदरबारको अधिकार गाउँमा लैजान निर्वाचन हुँदैछ’

दोलखा, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमार्फत् संविधान कार्यान्यवन गर्ने राष्ट्रिय दायित्वका लागि जिम्मेवार भएर प्रस्तुत ह...

‘नेतृत्वको सामुहिक हत्या गर्ने प्रयास गरियो’

काठमाडौं, २४ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी नेतृत्वको सामुहिक हत्या गर्ने प्रयास भएको बताएको छ । मधेस अभियान रोकेर रातारात काठम...

क्रान्तिकारीले सहिद वेनोज स्मृति दिवस मनायो

काठमाडौं, २४ फागुन । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले राजधानीलगागत देशका विभिन्न भागमा १५ औं सहिद वेनोज स्मृति दिवस मनाएको छ। अखिल क्रान्...