Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank
Result

राजपालाई प्रमुख निर्वाचन आयुक्तको चुनौतीः जनता हिडेरै भोट हाल्न जान्छन्

विराटनगर, २९ जेठ । राष्ट्रिय जनता पार्टीले असार १० गतेदेखि अनिश्चितकालिन आम हडतालको घोषणा गरेपनि यसले निर्वाचनमा असर नगर्ने प्रमुख निर्वाचन आयुक्त अयो...

सबै स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंक शाखा खोल्न निर्देशन

काठमाडाैं , २९ जेठ । व्यवस्थापिका–संसद्को विकास समितिले प्रत्येक स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंकको शाखा खोल्न अर्थमन्त्रालय र नेपाल र...

खिमलालको आरोपः आर्थिक लाभ लिनेमा एमाले अगाडी

भक्तपुर, २९ जेठ । नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले सरकार र राजपाले दोस्रो चरणको निर्वाचन नगर्ने खेलमा लागेको आरोप लगाएका छन् । रफत सञ्चार...

युवतीमाथि सामूहिक बलात्कार

महोत्तरी, २९ जेठ । महोत्तरी जिल्लाको औरही गाउँपालिका–२ फुलबरियामा गएराति एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक दीपक पो...

एउटै पदमा फरक पार्टीबाट दाजुभाइ भिड्दै

धनगढी, २९ जेठ । आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिका–३को वडाध्यक्ष पदमा सहोदर दाजुभाइ फरक राजनीतिक दलका तर्फबाट चुनावी प्रतिस्पर्धा...

मृगौला पीडितलाई विदेशबाट सहयोग

युएइ , २९ जेठ । तामाङ समाज मलेसियाले लामो समय देखि दुबै मिर्गौला फेल भएकी मकवानपुर ७ पदमपोखरी चुरियामाईकी ४० बर्षिय लक्ष्मि स्याङ्तानलाइ मलेसियाका विभ...

पहिला पनि लेनदेन भएकै हो, अबपनि सहमति गरेर चुनावमा जाउँ–बाबुराम

विराटनगर, २९ जेठ । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ता पक्ष र राष्ट्रिय जनता पार्टी दुबै लचक भएर न्यूनतम कु...

प्रकाशमानको विश्लेषणमा यस कारण हार्यो कांग्रेस

काठमाडौँ, २९ जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीभित्रकै असहयोगका कारण काठमाडौँ कांग्रेसले पराजय भोग्नुपरेको बताएका छन् । कां...

यार्सा टिप्दा लेक लागेर एक युवाको मृत्यु

मुगु , २९ जेठ । मुगुको कार्मारोग गाँउपालिका–२ मा यार्सागुम्बा टिप्न गएकी जुम्ला गोठिचौर गाउँपालिका–५ बस्ने २५ वर्षीय गौरीलाल भण्डारी आइतबार लेक लागेर ...

केन्द्रमा लडार्इ, जिल्लामा चुनावी तालमेल

पाल्पा, २९ जेठ । जिल्लाको रामपुर नगरपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच चुनावी तालमेल भएको छ । केन्द्रमा एमाले र माओवादी मिल्न नसकेपन...